Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सञ्जेललाई कुटपिट गर्ने कर्मचारी बर्खास्त, अभद्र व्यवहार मुद्दामा म्याद थप

  • विराटनगर,साउन १९ गते सोमबार ।।
  • जनप्रभाब-सम्बादाता

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने कर्मचारीलाई कामबाट निकालेका छन् ।

उपसचिव सञ्जेलमाथि शनिबार कार्यकक्षमा करारका दुई महिला कर्मचारीले कुटपिट गरेका थिए । विहान करिब ११ बजे कार्यकक्षमा प्रवेश गरेका कर्मचारी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले सञ्जेलमाथि कुटपिट गरेका थिए । कुटपिटबाट सञ्जेलको अनुहार र हातमा चोट लागेको छ ।

कुटपिटमा संलग्नलाई मोरङ प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । सञ्जेलले भने कार्यकक्षमा आफूलाई कुटपिट गर्ने दुई करारका कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरेका छन् ।

घटना भएपछि प्रहरीले दुबै पक्षसँग छलफल गरेको थियो र मिलापत्र गराउन चाहेको थियो । तर सञ्जेलले बदमान गराउछौं भन्दै कुटपिट गरेको भन्दै सहमति गर्न मानेनन् । आफूमाथि कुटपिट गर्नेहरुमाथि ज्यान मार्ने उद्योगमा जाहेरी दिए । प्रहरीले लिन नमाने । त्यसपछि सञ्जेलले अभद्र व्यवहारमा जाहेरी दर्ता गराएको र आइतबार म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेकाहरुले भने उपसचिव सञ्जेलले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएका छन् । तर महिलाको आरोप प्रमाणित हुने आधार नभएको प्रहरी स्रोत बताउँछ ।

दुबैले ओरेक नेपाल नामक संस्थामा आफूहरुलाई सञ्जेलले यौन दुर्व्यवहार गरेको गुनासो गरेका थिए । शनिबार सञ्जेलमाथि कुटपिट गरेपछि दुई महिलाको तर्फबाट यौन दुर्व्यवहारको जाहेरी दर्ता गराउन ओरेकले पहल गरेको थियो ।

तर प्रहरीले आरोप प्रमाणित हुने आधार नहुने बताउँदै जाहेरी दर्ता गरेन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का कार्यालय प्रमुखलाई कुटपिट गरेपछि महिलाले दुर्व्यवहारको आरोप लगाएको बताउँछन् । ‘दुर्व्यवहार भएको भए कारवाहीका लागि कानुन थियो’ उनले भने, ‘कार्यालय प्रमुखलाई कार्यकक्षमा कुटपिट गरेपछि आरोप लगाएको देखियो ।’

सञ्जेलले शुक्रबार करारमा कार्यरत नायव सुब्बा निर्मलकुमार दाहाललाई कामबाट निकालिलेका थिए । दाहाल कुटपिटमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला)का बहिनी ज्वाई हुन् । त्यही कारण आफूमाथि योजनावद्ध रुपमा आक्रमण भएको बताउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा
अपराध

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

2 days पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा

3 days पहिले
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
जनप्रभाबन्युज विशेष

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh