Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कर्मचारीलाई तलब नदिने यी ठुला अस्पताल–३ सर्वहारा नेताका नामका अस्पतालले नै गरे श्रमशाेषण

  • काठमाडौं,साउन १९ गते सोमबार ।।
  • जनप्रभाब-सम्बादाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालिन महासचिव स्वर्गीय तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीलाई नैतिक आस्थावान नेताको रुपमा श्रद्धा गरिन्छ ।

कम्युनिष्ट आन्दोलनमा शसक्त स्व.नेता मनमोहन अधिकारी पहिलो वामपन्थी प्रधानमन्त्री समेत हुन । मनामोहनले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान उनको मृत्युको साडे दुई दशकमा पनि उत्तिकै चर्चा छ ।

मनामोहनको नाममा खुलेका संघ सस्थाले उनको आस्था र मार्गदर्शनलाई थप प्रचार प्रसार गर्नु पर्ने हो । मनमोहनले गर्न खोजेकाे तर पुरा गर्न बाँकी रहेका कतिपय सैद्धान्तिक तथा राजनितिक मुद्धालाई पुरागर्ने नामनमा खुलेको एक परोपकारी संस्थाले मनमोहनको नामकै धज्जी उडाएको छ ।

उनै दिवंगत नेता मनमोहनको नाममा खुलेको परोपकारी संस्था मनमोहन अस्पतालले सेवाग्राहीलाई मात्र हैन, अस्पतालमा कार्यरत नर्स तथा अन्य कर्मचारी माथि नै चरम आर्थिक शोषण गरेको पाईएको छ ।

मनमोहन अस्पतालको बदमासी

कोरोना संक्रमण (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारेको छ । विकसीत, विकासाेन्मुख तथा अल्प विकसीत मुलुक कोरोनाले ठप्प प्राय छन । चिकित्सकिय पद्धती वा परामर्सबाट नै कोरोनासंग लडाई लडिरहेको अवस्था छ । यतिवेला सवैको आशा र भरोसा भनेकै अस्पताल, र स्वास्थ्यकर्मी नै हुन ।

यस्तो विसम परिस्थितिमा अस्पतालबाट विरामीले सर्वशुलभ सेवा पाउनु पर्ने हो । तर तिनै आस्थावान मनमोहन अधिकारीको नाममा खुलेका अस्पतालहरुले विरामीलाई दुईगुणा शुल्क लिने गरेकाे छ ।

काठमाडौंको ठमेल र स्वयंभुमा रहेको मनमोहन अस्पतालले सेवाग्राहीसँग बढी मूल्य लिएको पाइएपछि जरिवाना समेत गरिएको छ ।
अस्पतालले ९ सयमा हुनुपर्ने सेवाको एक हजार छ सय लिएको पाईएपछि, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मनमोहन अस्पताललाई दुई लाख ५० हजार जरिवाना गरेको छ ।

अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ । मनमोहन अस्पतालको अध्यक्षमा नेकपाका प्रदेश संसद राजेन्द्र पाण्डे छन् । यो अस्पतालमा पूर्व एमाले नेताहरुको मात्र लगानी रहेको छ ।

पूर्वएमाले नेताहरु सञ्चालक रहेको धुम्बाराहीस्थित ह्याम्स अस्पताल र प्रदर्शनीमार्गमा रहेको काठमाडौं मोडल अस्पतालले कर्मचारीलाई सेवा सुविधा रोक्का गर्ने तथा करार सम्झौता विपरित कामबाट निकाल्ने गरेको छ । यी अस्पतालमा कार्यरत नर्स तथा कर्मचारीहरुले जेठदेखिको तलब समेत पाएका छैनन् ।

अस्पतालमा कार्यरत नर्स तथा अन्य कर्मचारीले तलव सुविधा नपाएको र गैरकानुनी रुपमा कामबाटै निकालिको गुनासो बढेपछि अध्यायन समिति गठन गरिएको छ । समितिले गुनासो परेका अस्तालमा पुगेर समस्या बुझ्ने काम गरिरहेको छ ।

नर्सको तलब साडे आठ हजार

सरकारी कार्यालयको सहयोगीले मासिक तवब १९ हजार चार सय ७६ रुपियाँ पाउँछन । त्यस्तै खरिदारले २६ हजार छ सय ४, नायव सुब्बाले २८ हजार दुइ सय, र अधिकृतको तलब ३५ हजार नाै सय ९० रूपैयाँ पाउने गरी तलव तोकिएको छ । अस्पताल स्रोतका अनुसार मनमोहन अस्पताल स्वयंभु , मनमोहन सामुदायीक अस्पताल ठमेल, झापामा कार्यरत नर्सको तलब जम्मा ८ हजार ५०० दिइएको छ ।

यसबाहेक पूर्वएमाले नेताहरुको वाहुल्य रहेको धुम्बाराहीस्थित ह्याम्स अस्पताल, र वागबजारमा रहेको काठमाडौं मोडेल अस्पतालमा कार्यरत कतिपय नर्सको तलब १० हजार भन्दा कम दिएको पाइएको छ ।
कोरोना संक्रमण फैलिएपछि भएको लक–डाउनको समयमा संक्रमण नियन्त्रणका लागि खटिने नर्स चिकित्सक लगायत पहिलो पंक्तिमा रहने स्वास्थ्यकर्मी तथा नर्सको तलब सरह भत्त्ता उपलब्ध गराउने घोषणा गरेको थियाे ।

नेकपा सरकारले गरेको यो घोषाणालाई उनकै नेताको नाममा सञ्चालन भएका कतिपय अस्पतालले नै धज्जी मात्र उडाएका छैनन, करार सम्झौताअनुसार काम गरिरहेका स्वास्थ्यकर्मी तथा नर्सको तलब रोक्का गर्ने र कामबाटै निकाल्ने जस्ता गैरजिम्मेवार क्रियाकला भैरहदाँ नियामक निकाय भने रहस्यमय रुपमा मौन बसेकाे छ ।
नयाँ विकल्प,

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा
अपराध

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

2 days पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा

3 days पहिले
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
जनप्रभाबन्युज विशेष

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh