Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चिनी माफिया शशीकान्त अग्रवालको प्रभावमा सरकार,५५ रुपैयाँ प्रतिकिलो पाइने चिनी कसरी १ सय पुग्यो ?

  • काठमाडौं,साउन १८ गते आइतबार ।।
  • जनप्रभाब-सम्बादाता

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न सरकारले ऊखु खेतीलाई प्रोत्साहित गरी विगतमा भ्याटफिर्ता दियो । अहिले चिनी आयातमा ४० प्रतिशत भन्सार शुल्क लागू गरेको छ । भारत र पाकिस्तानबाट चिनी आयातमा विगतमा १५ प्रतिशत भन्सार शुल्क लागू हुँदा नेपालमा ५० रुपैयाँ प्रतिकेजी पाइने चिनी अहिले बजारमा १ सय रुपैयाँ पुगेको छ ।

चिनीमा चर्को भन्सार शुल्क लगाएर भारतबाट राति राति चोरी तस्करीको चिनी ल्याउँदै नेपाली चिनी उद्योगको बोरामा प्याक गर्दै बजारमा प्रतिकेजी १ सय रुपैयाँमा बिक्री गर्ने काम शशिकान्त अग्रवालहरुले गरिरहेका छन् । ऊखु किसानलाई प्रोत्साहित गर्नका लागि भनेर चिनी आयातमा ४० प्रतिशत भन्सार शुल्क लगाएको फाइदा चिनी उद्योगी शशिकान्त अग्रवालहरुले लिने गरेका छन् । ऊखु किसानले पाउन सकेका छैनन् । नेपाली ऊखु किसानहरुको ४ बर्षदेखि भुक्तानी नदिएका शशिकान्त अग्रवालहरुले विगतमा रु. ६ अर्ब भ्याटफिर्ता लिएका थिए । ऊखुखेतीको प्रबद्र्धनका लागि सरकारले दिएको भ्याटफिर्ता शशीकान्त अग्रवालहरुले खाए । ऊखु किसानहरुले आफ्नो उत्पादनको मूल्यसमेत पाउन सकेनन् ।

सरकारले दिएको भ्याट सबै शशीकान्तहरुले खाए । र, अरबौं रकम भुक्तानी लिएर नक्सालमा म्यारियट होटल नै खोलेका छन् । नेपाली ऊखु किसानको रगत पसिनाको कमाइ खाएर अग्रवालहरुले पाँचतारे होटलमा लगानी गरेका छन् । सरकारका मन्त्री र सचिवहरुसँग साँठगाँठ गरी ऊखु किसानको नाममा फाइदा लिएका शशीकान्तहरुले गर्दा नै अहिले बजारमा चिनीको हाहाकार गराई प्रतिकिलो १ सय रुपैयाँ पुर्याइएको छ ।

चिनीको आयातमा ४० प्रतिशत भन्सार लगाउनका लागि प्रभावित पार्ने काम पनि शशीकान्तहरुले नै गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी आयातमा भन्सार शुल्क बढाउने निर्णयमा आफूलाई फसाइएको स्वीकार गरे पनि त्यो निर्णय सच्याएका छैनन् । पूर्व उद्योग मन्त्री मात्रिका यादवले चिनी माफियाको चास्नीमा प्रधानमन्त्री कार्यालय नै परेको बयान संसदीय समितिमा दिएका थिए ।

यसरी शशीकान्त अग्रवालहरुले प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालहरुलाई नै प्रभावमा पारी चिनी आयातमा ४० प्रतिशत भन्सार शुल्क लगाउने काम गरेकाले अहिले बजारमा चिनीको मूल्य आकासिएको छ । शशीकान्तहरुले भारतका सीमावर्ती जिल्लाहरुबाट तस्करीको चिनी नेपाली रुपैयाँ ४० प्रतिकेजी ल्याएर आफ्नो उद्योगको बोरोमा प्याक गरी प्रतिकिलो ४० रुपैयाँ मुनाफा खाँदा पनि राज्य मौन छ । भारतबाट नेपालतर्फ चिनीको तस्करी रातभर हुँदैआएको छ । जुन चिनी शशीकान्तहरुले अरबौं ब्रम्हलुट गर्न छुट पाएका छन् ।

आयात नहुँदा र स्थानीय उत्पादनले माग नधान्दा बजारमा चिनी अभाव भएपछि सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य संस्थानलाई २० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्न अनुमति साउन १५मा दिएको छ । तर यो अस्थायी समाधान हो, चिनीको भन्सार महसुल पुनः १५ प्रतिशत नै कायम गरी बजारमा बढीमा प्रतिकिलो ५५ देखि ६० रुपैयाँमा चिनी खरिद गर्न पाउने उपभोक्ताको अधिकार सरकारले हनन्. गर्नु हुँदैन भन्ने उपभोक्ताकर्मीहरुको माग छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार संसारमा नै सस्तो मूल्यमा चिनी बेचिरहेको बेलामा नेपालमा सय रूपैयाँ भन्दा बढी तिरेर खानुपरेको छ । उद्योगी भन्छन्, बिदेशी चिनीले गर्दा नेपाली चिनी बिक्री नै भएन । सरकार भन्छ आपूर्ति व्यवस्था सहज हुन्छ अभाव छैन । व्यापारी भन्छन् बजारमा चिनी नै छैन । तर पैसा भयो भने बजारमा जति पनि चिनी पाइन्छ ।
किनकि यहाँ उद्योगी, व्यापारी र सरकारी सबैको मिलोमतो छ ?
भारतबाट तीन हप्ताभित्र १ सय हजार मेट्रिक टन चिनी चोरी पैठारी भई बजारमा आएको खबर छ ।

मञ्चका अध्यक्ष महर्जनले नै चिनी चोरी पैठारी भएको उल्लेख गरेबाट शशीकान्तहरुको धन्दा छर्लङ्ग हुन्छ ।नेपाल फेस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

20 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

20 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh