- एजेन्सी,साउन १८ गते आइतबार ।
- जनप्रभाब-सम्बादाता
भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई अस्पताल लैजाने तयारी भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
गृहमन्त्री शाहले ट्वीट गर्दै सुरुवाती लक्षण देखिएपछि मैले कोरोना टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आयो, गृहमन्त्री शाहले ट्वीटमार्फत् भन्नुभएको छ, मेरो स्वास्थ्य ठिक छ तर चिकित्सकको सल्लाह अनुसार अस्पतला भर्ना हुँदैछु ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !