- काठमाडौं,साउन १७ गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
मुलुकमा थप ३ सय १५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय १५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !