Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

के यो आत्महत्या हो ?

  • जनकपुरधाम,साउन १७ गते सनिवार ।।
  • जनप्रभाब-सम्बादाता

हिजो मिथिला विहारी नगरपालिका वडा नं. २, धनुषाका बिशेसर यादवले आत्महत्या गर्न बाध्य भए । ३५ बर्षको थियो । हिजो वेलुका परशुराम तलाउ (कोरेन्टीन सेन्टर) को बगैचामा रुखमा झुण्डिएर आत्महत्या गरे । म यो घटनालाई आत्महत्या भन्दिन् । हत्या हो । जनकपुर आइसोलेसन र नगरप्रमुखको लापरवाहीको कारण भएको घटना हो । परिवारको पनि हाथ छ । समाज पनि जिम्मेवार छ ।

विशेसर यादव दिल्लीमा हल्दिराम भुजिया कम्पनिमा काम गर्थे । कोरोना महामारीवाट बच्न घर फर्के । आफ्नै गाऊको परशुराम तलाउ उच्च माध्यमिक विद्यालयमा १४ दिनसम्म कोरेन्टाइनमा बसे । कोरेन्टाइनमा हुँदा पिसिआर जाँच गराए । जाच पोजिटभ आयो । त्यस पछि जनकरपुर आइसोलेसनमा भर्ना भए । आइसोलेसनमा करिब १० दिन बसे । आइसोलेसनमा कुनै थप जाच गरेन् । कुनै लक्षण पनि देखिएन । त्यसपछि जनकपुर आइसोलेसनले फेरी पिसिआर जाच नगरि घर पठाइदियो । जबकि आइसोलेसनवाट घर पठाउनु अगाडि फेरी पिसिआर गर्नु पथ्र्यो । जाँच निगेटिभ आएको खण्डमा मात्र घर पठाउन मिल्थ्यो । तर, विना जाँच धमाधम संक्रमितलाई घर पठाउदै छ ।

घर आईसके पछि परिवारले घरमा पस्न दिएन । बाहिर बस्न भन्थ्यो । परिवारले खाना पनि पातमा दिने गथ्र्यो । केहि दिन अझै बाहिर बस भन्थे । नगरपालिकाको मेयरलाई पनि बारम्बार पिसिआर जाचको लागि अनुरोध गर्थे । हिजो विहान पनि मेयरलाई पिसिआर जाच गराईदिन अनुरोध गरेको रहेछ । तर, मेयरले सुनेन । मलाई कुनै लक्षण छैन् । घरका मान्छेले मसँग घृणा गर्छ । समाजका मान्छेले मलाई देखेर मुख छोप्छन् । बाटो काट्छन् । मलाई फेरी पिसिआर जाँच गराईदिनु । म पनि बच्चासँग, परिवारसँग बस्न चाहन्छु । म पनि समाजसँग बस्न चाहन्छु । घरमा बस्न चाहन्छु । तर, कसैले एक नसुने पछि हिजो वेलुका कोरेन्टाइनको छेउमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरे ।

जनकपुर आइसोलेसनले पिसिआर जाँच नगरि संक्रमितलाई घर पठाउदै छन् । यतिसम्म लापरवाही किन ? के को लागि ? कहाँ छ सरकार ? कहाँ छ अधिकारकर्मि ? यस्ता घटना दिनहुँ घटिरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

3 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh