Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना भाइरस संक्रमित राखिएको आइसोलेसनको यस्तो दुर्दशा

  • लहान,साउन १६ गते शुक्रबार ।
  • जनप्रभाब-सम्बादाता

कोरोना उपचार तथा व्यवस्थापनका लागि राजविराजमा स्थापना गरिएको आइसोलेसन केन्द्र फोहोर र दुर्गन्धित भएको भन्दै गुनासो शुरु भएको हो ।

आइसोलेसनको फोटो तथा भिडियो समाजिक संजालमा राखेर व्यवस्थापकीय समस्याका कारण आइसोलेसन बस्न योग्य नभएको भन्दै चौतर्फी आलोचना भएको हो । संक्रमितहरुले ‘फेसबुक लाइभ’ गरेर आइसोलेसनमा बस्ने र सुत्ने ठाउँदेखि खाना पकाउने, खाने र शौचालयसमेत दुर्गन्धित रहेको बताइरहेका छन् भने त्यसै अनुसारका फोटो तथा भिडियो समेत सार्वजकि भइरहेका छन् ।

फोहोर र दुर्गन्धका कारण संक्रमितहरुले कष्टपुर्ण समय गुजार्नु परिरहेको गुनासो ब्यापक रुपमा आएको छ । आइसोलेसनमा रहेको फोहोरका कारण संक्रमितहरुलाई हैजा लाग्न सक्ने संक्रमितहरुले नै गुनासो गरेका छन् ।‍

यसैगरी, खाने कुरामा पनि टाइमटेबल नहुने र तागतिलो खानेकुरा खानुपर्ने अवस्थामा अधिकांश फर्सीको तरकारी र खाजामा चाउचाउ मात्र दिने गरेको संक्रमितहरुको गुनासो छ ।

आइसोलेसनको आन्तरिक व्यवस्थापन गरिरहरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीत कुमार झा भने प्रचार गरिए जस्तो समस्या आइसोलेसनमा नरहेको दाबी गर्छन् । ‘गुनासो आएपछि म गएर त्यहाँको अवस्था हेरें । देखिएका केही समस्या समाधान पनि भएका छन्,’ उनले भने, ‘तर, ववण्डर नै मच्चाउने गरी समस्या छैन ।’

घरमा बसेजस्तो सुविधा खोज्ने केही व्यक्तिले समान्य समस्यालाई ठुलो समस्याका रुपमा प्रस्तुत गरिरहेको उनको भनाइ छ । आइसोलेसनमा २ जना कार्यालय सहयोगी र २ जना स्विपरले दिनहुँ सरसफाई लगायतका काम गरिरहेका थिए ।

‘सरसफाई फितलो भयो भन्ने गुनासो आएपछि थप १ जना स्विपर नियुक्त गरी सरसफाईलाई तिव्रता दिइएको छ,’ उनी भन्छन्, ‘कतिपय समस्या त्यहाँ बस्नेहरुकै कारण पनि उत्पन्न भएका छन् । आफुले खाएर बचेको खाना त्यसै ठाउँमा छोडेर हिँड्ने अनि फोहोर भयो भनेर हल्ला गर्ने प्रवृत्तिको विकास भइरहेको छ ।’

हालसम्म साढे ३ सय भन्दा बढी संक्रमितहरु सोही आइसोलेसन र विद्यमान व्यवस्थापन मै उपचारपछि डिस्चार्ज भएर गएको जानकारी दिए । उनले भने, ‘अहिलेसम्म कुनै गुनासो आएको थिएन, तर जव राजविराजका मानिसहरु भर्ना हुन थाले अनि समस्या देखिएको छ ।’ होम आइसोलेसनमा बस्न इच्छा गर्नेहरुले आइसोलेसनमा समस्या देखाएर आफैं समस्या उत्पन्न गर्न खोजेको उनको बुझाइ छ ।

  • यो समाचार एभिन्यूज टिभीको अनलाइनबाट साभार गरिएको छ ।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh