Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नारायणी माविमा १ करोड ६६ लाखको नयाँ भवन बन्दै,वैज्ञानिक र व्यवहारिक शिक्षा दिने मेयर रेनुको उद्धघोष

  • चितवन ,साउन १५ गते बिहिवार ।।
  • जनप्रभाब-सम्बादाता

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले परम्परागत शिक्षा पद्धतीलाई तोड्दै अबको शिक्षा वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा जोड दिएकी छिन् । उनले त्यसका लागि महानगरले विशेष योजना बनाएर विशेष कार्यक्रम नै संचालन गरिने बताईन् । नारायणी नमुना उच्च माध्यमिक विद्यालयमा आज (बुधबार) आयोजित विद्यालय भवन शिलान्यास एवं बृक्षारोपन कार्यक्रममा उनले सो कुरामा जोड दिएकी हुन् ।

भरतपुर महानगरपालिका भित्र १ सय २३ वटा विद्यालयहरु रहेको बताउदैं उनले ति सबै विद्यालयहरुमा आवश्यकताका आधारमा यस वर्ष १८ करोड भन्दा बढी बजेट विद्यालय पुर्वाधार निर्माणमा लागि खर्चिसकेको बताईन् । ‘प्राविधिक क्षेत्रमा उच्च शिक्षामा लागि रामपुरमा चितवन ईन्जिनियरिंग संचालनमा रहेको र महिलाहरुलाई लक्षित गर्दै महिला बहुप्राविधिक विद्यालय वडा नम्बर २३ जगतपुर मा संचालन गर्न लागिएको छ’–उनले भनिन्–‘यसै शैक्षिक सत्रबाट त्यस विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा छौं ।’

भरतपुर महानगरकाले आफ्नो पहलमा खुल्ला विश्वविद्यालय स्थापनाको प्रकृया अगाडी बढाइएको पनि उनले जानकारी दिईन् । महानगर भित्र आवश्यकता हेरि विद्यालयहरु मर्जर गर्ने नितिलाई पनि प्राथमिकतामा राखिएको बताउदैं उनले यस आर्थिक वर्षबाट यसको प्रभावकारी कार्यान्वयनमा जोड दिईने उल्लेख गरिन् ।

‘शैक्षिक गुणस्तर बृद्धि नगरि राष्ट्रले लिएको अपेक्षा पुरा हुन सक्दैंन’–उनले भनिन,‘यो अपेक्षा पुरा गर्न सम्पुर्ण नगरबासीको साुमहिक प्रयास चाहिन्छ ।’ शैक्षिक विकासका लागि अपेक्षा विपरित कुनै सम्झौता नगर्ने पनि उनले बताईन् । सोही अवसरमा मेयर दाहालले नारायणी माविमा अध्ययनरत अपांग तथा अन्य विद्यालयलाई सहुलियत होस भनेर महानगरले विद्यालय बस हस्तान्तरण गर्ने बताईन् ।

विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद दबाडीले २०२० सालमा रात्री विद्यालयको रुपमा स्थापना भएको विद्यालय अत्यन्तै नाजुक अवस्थामा पुगेपनि २०५७ सालबाट फड्को मार्दै २०७१ सालबाट देशकै उत्कृष्ट विद्यालय बन्न सफल भएको बताए । ‘हाल विद्यालयमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन, बौद्धिक अपांगता भएका विद्यार्थीलाई लक्षित गर्दै ५० भन्दा बढी कक्षा संचालन गर्दै आएका छौं’–उनले भने,‘ति विद्यार्थीहरुका लागि १ सय क्षमताको छात्रा होस्टल बनाउने योजना छ ।’ उनले अबको ५ वर्ष भित्र विद्यालयमा ५ हजार विद्यार्थी पु¥याउने योजना रहेको बताए ।

सोही कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मुनाकुमारी श्रेष्ठले यो विद्यालयले उल्लेख्य फड्को मारेको भन्दै यसलाई देशकै नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिईन् । त्यसैगरि उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरले समग्र क्षेत्रमा उल्लेख्य काम गरेपनि शिक्षा क्षेत्रमा देखिने गरि काम भएको बताए । उनले शैक्षिक गुणस्तर बृद्धिको लागि सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

आज शिलान्यास गरिएको विद्यालय ब्लकमा १ करोड ६६ लाखको लागतमा ३ वर्ष भित्र २४ कोठे भवन तयार गर्ने लक्ष्य राखिएको छ । विद्यालय परिसरमा आज विभिन्न जातका फलफुल तथा अन्य बिरुवा बृक्षारोपन गरिएको छ । बृक्षारोपनको लागि डिभिजन वन कार्यालय, लायन्स क्लब अफ बागेश्वरी र नारायणी क्लबले सहयोग गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh