- काठमाडौं,साउन १३ गते मंगलवार ।
- जनप्रभाब-सम्बादाता
आज ३ सय ११ जनामा कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १९ हजार ६३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म १३ हजार ८ सय ७५ जना संक्रमणमुक्त भएका छन् । आज १ सय २१ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !