Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

घोषणा गरिएकामा सबैभन्दा गम्भीर स्वास्थ्य सङ्कट कोरोना, पुन : आपत्कालीन बैठक बोलाउदै डब्ल्युएचओ

  • काठमाडौं,साउन १३ गते मंगलवार ।
  • जनप्रभाब-सम्बादाता

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको महामारीबारे समीक्षा गर्नका लागि आपत्‌कालीन समितिको बैठक यही साता पुनः बोलाउने भएको छ । काेराेना भाइरसले घोषणा गरेकामध्ये सबैभन्दा गम्भीर स्वास्थ्य सङ्कट भएको बताउदै पुन: आपतकालीन बैठक बोलाउने जनाएको छ ।

संगठन प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले काेराेना भाइरसकाे महामारीलाई छैटौँ श्वव्यापी स्वास्थ्य सङ्कटकाल गत जनवारीमै घोषणा गर्नुभएकाे थियाे। उहाँले भन्नुभयो- ‘विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरेका मध्ये सबैभन्दा गम्भीर विश्वव्यापी स्वास्थ्य सङ्कट अहिलेको अवस्थामा छ ।’

यसअघि विश्व स्वास्थ्य सङ्गठनले अन्य पाँचवटा स्वास्थ्य सङ्कटकाल घोषणा गरिसकेको छ । जसमा इबोला (दुई पटक), जीका, पोलियो र स्वाइन फ्लू र अहिलेको कोरोना भाइरस ।

संगठनले जनवारीमा संकटकाल घोषणा गरिएयता संसारभर १ करोड ६० लाखभन्दा बढी मानिसमामा कोरोना संक्रमण भएको र ६ लाखभन्दा बढीको ज्यान गइसकेको जानकारी दिएको छ । सगठन प्रमुख टेड्रोसले भन्नुभयो- ‘जनवारीको ३० तारिखमा मैले जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय सङ्कटकालको घोषणा गर्दा चीनबाहिर सयवटा मात्रै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो, मृतकको संख्या एक पनि थिएन।’

कोरोना भाइरसका कारण विश्व समुदायलाई अलग पारिदिएकोसमेत प्रमुख टेड्रोसले बताउनुभयो । संगठनले पछिल्ला ६ हप्तामा संक्रमितको संख्या दुईगुणाले बढेको तथ्याङ्क प्रस्तुत गर्दै यसप्रसति चिन्ता जनाएको छ । यसको न्यूनीकरणमा ठूलो प्रयास गर्दापनि भजेजस्तो सफलता नपाइएको संगठनको भनाइ छ । प्रमुख टेड्रोसले कोरोना अन्त्यका लागि अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो ।

उता संगठनका आपत्‌कालीन कार्यक्रमका निर्देशक माइक रायनले अर्थतन्त्र चलायमान राख्नुपर्ने कारणले देशहरुको सीमा बन्द राख्न असम्भव रहेको बताउनु भएको छ । रोकिएका व्यपार व्यवसाय पुन संचालन गर्नुपर्ने भएकाले व्यापार सुरु गर्नुपर्ने हुन्छ यसकारण मुलुकका सीमा बन्द गरेर सम्भव छैन । यद्यपि कोरोना भाइरसले यो भन्दापनि ठूलो भयवह स्थिती सृजना गर्यो भने पुन: लकडाउन गर्नुपर्ने संगठनको भनाइ छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh