Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ मा : कुल बजेटको आधा पनि खर्च हुन सकेन




  • जनकपुरधाम,साउन १३ गते मंगलवार ।।
  • जनप्रभाब-सम्बादाता


प्रदेश २ को गत आर्थिक वर्षको विनियोजित बजेटको खर्चको अवस्था निराशाजनक रहेको पाइएको हो । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/०७७ मा ल्याएको बजेटको ४६.९५ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश सरकारले ल्याएको ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ कुल बजेट मध्ये १८ अर्ब २ करोड ३० लाख ५० हजार रुपैयाँ मात्र खर्च भएको छ । गत आर्थिक वर्षको जेठ मसान्त सम्ममा २७ प्रतिशत मात्र खर्च हुन सकेकोमा आर्थिक वर्षको अन्तिम असार मसान्तमा थप १९ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाइएको छ ।

प्रदेश सरकारले ल्याएको बजेट मध्ये सबैभन्दा बढी धनुषा जिल्लाका लागि छुट्याइएको थियो भने खर्चको अवस्था पनि सबैभन्दा निराशाजनक यसै जिल्लाको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाए अनुसार धनुषा जिल्लामा २७.९ प्रतिशत मात्र खर्च हुन सकेको छ । 

धनुषा जिल्लाका लागि प्रदेश सरकारले चालु तर्फ १० अर्ब ४८ करोड रुपैयाँ छुट्याएकोमा ३ अर्ब २८ करोड रुपैयाँ खर्च भएको जनाएको छ । त्यस्तै धनुषा जिल्लाको लागि पूजिगत तर्फ ११ अर्ब ५४ करोड रुपैयाँ छुट्याइएकोमा २ अर्ब ८७ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ । यस जिल्लाका लागि छुट्याइएको बजेट मध्ये कुल ६ अर्ब १४ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ ।

यस प्रदेशमा सबैभन्दा बढी खर्च महोत्तरी जिल्लामा भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्यांकले जनाएको छ । सबैभन्दा कम बजेट समेत महोत्तरी जिल्लाका लागि नै उपलब्ध गराइएको थियो । महोत्तरी जिल्लाका लागि पूजिगत तर्फ छुट्याइएको ६९ करोड ९१ लाख रुपैयाँ बजेट मध्ये ४५ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ । यसरी महोत्तरी जिल्लामा प्रदेश सरकारले उपलब्ध गराएको बजेटको ७५.२ प्रतिशत बजेट खर्च भएका छ ।

सिरहामा ६२.६९ प्रतिशत बजेट खर्च भएको जनाएको छ । सिरहाका लागि छुट्याइएको १ अर्ब ४८ करोड रुपैयाँ बजेटमध्ये १ अर्ब ११ करोड रुपैयाँ बजेट खर्च भएको छ ।

त्यस्तै सप्तरीमा कुल बजेट १ अर्ब १९ करोड रुपैयाँको ६७.७५ प्रतिशत अर्थात ७३ करोड ३४ लाख रुपैयाँ, सर्लाही जिल्लामा कुल बजेट ९७ करोड ८४ लाख रुपैयाँको ४२ करोड ४३ लाख अर्थात ६८.४७ प्रतिशत खर्च भएको छ ।

त्यस्तै रौतहट जिल्लाका लागि पूँजीगत तर्फ कुल १ अर्ब ४० करोड रुपैयाँ बजेट उपलब्ध गराइएको थियो । जसमध्ये १ अर्ब ४ करोड रुपैयाँ अर्थात ७१ प्रतिशत खर्च भएको जनाएको छ । त्यस्तै बारामा कुल बजेट ७७ करोड ३५ लाख रुपैयाँ रहेकोमा ३९ करोड ६६ लाख रुपैयाँ खर्च भएको जनाएको छ । यस अनुसार ६१.६८ प्रतिशत रकम खर्च भएको जनाएको छ ।

त्यसैगरी पर्सा जिल्लाका लागि १ अर्ब ९९ करोड रुपैयाँ पूँजीगत तर्फको बजेट छुट्याइएकोमा १ अर्ब २० करोड रुपैयाँ अर्थात ५९.४९ प्रतिशत खर्च भएको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश नम्बर २ मा ५१ प्रतिशतभन्दा बढी बजेट खर्च भएको थियो ।

गत आर्थिक वर्षमा ४ प्रतिशतले घटेर बजेट मात्रै खर्च भएको छ । गत आर्थिक वर्षमा कोरोना महामारी, अवण्डा रकम बढी रहेकोले बजेट खर्चको अवस्था निराशाजनक रहेको प्रदेश दुईको लेखा नियन्त्रक कार्यालयका प्रमुख मनोज कुमार दासले जानकारी दिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
अन्य

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

11 months पहिले
पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना
अन्य

पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना

1 year पहिले
एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान
अन्तर्राष्ट्रिय गुप्तचर , अन्तर्राष्ट्रिय सुरक्षा , Raw / NIA / isi

एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो
अन्य

पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो

2 years पहिले
नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा
कृषि / समान / कृषि मन्त्रालय

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh