Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हराएका तथा चोरीको मोवाईल खोजि गर्न डिएसपी थापाको विशेष अभियान

  • लमजुङ,साउन १३ गते मंगलवार ।।
  • जनप्रभाब-सम्बादाता

सदरमुकाम बेसीशहरका सुरज तामाङले बैदेसिक रोजगारबाट फर्कदा ल्याएको मोवाईल हराएको डेढ वर्ष पछि पाए । आफ्नो मोवाईल पाउछु भन्ने आश मारीसकेका तामाङलाई प्रहरीको सहायतामा डेढबर्ष पनि पाउदा निकै खुशी लागेको बताउछन् ।

“मोवाईल पाउछु भन्ने पनि लागेको थिएन” तामाङले भने “लामो समयपछि पनि मोवाईल फिर्ता भयो, प्रहरीलाई धेरै धन्यबाद ।”

बेसीशहरकै देउमाया गुरुङको पनि आफ्नै घरबाट मोवाईल चोरी भएको थियो । घरमा चार्जमा राखेर बारीमा काम गर्न जाँदा हराएको मोवाईल महिनौ पछि गुरुङले फिर्ता पाईन । हराएको मोवाईल फिर्ता पाउदा उनको पनि खुशीको सिमा छैन ।

“घरमा मोवाईल चार्ज गरेर बारीमा काम गर्न गए, फर्कदा मोवाईलको चार्जर मात्रै रैछ” गुरुङले भनिन “हराएको मोवाईल पनि पाईदो रैछ, खुशी लाग्यो ।”

लमजुङ प्रहरीले हराएका झण्डै तिन दर्जन मोवाईल पत्ता लगाएर सम्वन्धीत व्यक्तीलाई बुझाएको छ । पिडितहरुले दिएको निवेदनका आधारमा हराएका मोवाईल खोजी अभियाननै शुरु गरी ३३ वटा मोवाईल पत्ता लगाएर सम्वन्धीत व्यक्तीलाई बुझाएको हो ।

प्रहरीका अनुसार फेला परेका मोवाईलको मुल्य भ्यालुएसन गर्दा चारलाख ८० हजार पाँचसय रुपैया रहेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले एक साता सम्म हराएको मोवाईल खोजी अभियान नै चलाएको थियो । अभियानको क्रममा विगत दुई वर्ष अघिदेखि हराएको मोवाईल भेटिएको लमजुङ प्रहरीले जनाएको छ ।

लमजुङ प्रहरीमा मोवाईल हराएर खोजी गरी पाउँ भनि खासै निवदेन पनि आएका छैनन् । तर थोरै निवेदनको आधारमा पनि हराएका मोवाईल खोजी गर्दा पछिल्लो एक महिनामै ३३ वटा हराएका तथा चोरी गरिएका मोवाईल पत्ता लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरिक्षक ओमप्रकाश पुनले बताए ।

“मोवाईल हरायो भनेर खासै निवेदन आएको त छैन” प्रहरी निरिक्षक पुनले भने “दुई चार जनाको निवेदन परेको थियो, त्यहि निवेदनको आधारमा खोजि गर्दा ३३ वटा हराएका र चोरी भएका मोवाईल फेला परे ।”

जिल्लामा मोवाईल चोरीमा ठूलो गिरोह नभएपनि सामान्यतय चोरी हुने तथा व्यक्ती आँफैले हराउने गरेको प्रहरीको अनुमान छ । मोवाईल हराएमा प्रहरीले खोजी गर्छ भन्ने सर्वसाधरणमा जानकारी नहुँदा पनि निवेदन कम आएको हुनसक्ने लमजुङका प्रहरी प्रमूख एवं प्रहरी नायव उपरिक्षक ( डिएसपी ) गंगाबहादुर थापा बताउछन् । यद्यपी मोवाईल हराएमा सम्वन्धीत प्रहरीमा निवेदन दिएमा विभिन्न प्रविधिको प्रयोगबाट हराएका मोवाईल पत्ता लगाउन सकिने प्रनाउ थापाको भनाई छ ।

“मोवाईल हरायो भने प्रहरीमा निवेदन दिनुपर्छ भन्ने पनि कतिपयलाई थाहा छैन” प्रनाउ थापाले भने “मोवाईलमा एउटा कोड हुन्छ, त्यो कोड नम्वर सुरक्षित भयो भने हराएको मोवाईल प्रहरीले पत्ता लगाउन सक्छ ।”

लमजुङ प्रहरीका अनुसार गत आर्थिक वर्ष भरिमा मात्रै सात र त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा ६ वटा हराएका मोवाई पत्ता लगाई सम्वन्धीत व्यक्तीलाई बुझाएको तथ्याँक छ । तर नयाँ आर्थिक वर्ष शुरु भएसँगै पहिलो महिनामै ठूलो मात्रामा हराएका तथा चोरी गरिएका मोवाईल पत्ता लगाएको छ।

मोवाईल चोरीमा ठूलो गिरोह नभएपनि केहि व्यक्तीहरुको नियत देखिएको प्रहरीको भनाई छ । चोरी गरीएका मोवाईलहरु सस्तो दाममा मोवाईल पसलमा विक्री हुने गरेको केहि तथ्य फेला परेको र यस विषयमा गम्भिर अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा फेला परेका दोषीहरुलाई कारवाहि समेत गर्ने प्रहरीको प्रतिवद्धता छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh