Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विपत्ति गर्दा संघीय सरकारमा अभिभावकतत्व देखिएन : मुख्यमन्त्री राउत

  • सप्तरी,साउन १२ गते सोमबार ।।
  • जनप्रभाब-सम्बादाता

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा कोरोना भाइरस तथा बाढी जस्ता प्रकोपको एकै पटक सामना गर्नुपर्ने अवस्था रहेपनि त्यसप्रति केन्द्र सरकारको अभिभावकीय भूमिका नदेखिएको टिप्पणी गरेका छन् ।

कोरोना संक्रमण तथा बाढीको अवस्था बुझ्न सोमबार राजविराज आइपुगेका उनले सरोकारवालाहरुबाट आवश्यक जानकारी लिइसकेपछि यस्तो टिप्पणी गरेका हुन् ।

केन्द्र सरकारले अन्य प्रदेश झैं प्रदेश २ लाई विपत्तिको बेलामा विशेष चासोका साथ नहेरेको गुनासो गर्दै उनले जनताको पीडामा प्रदेश सरकारले क्षमताले भ्याएसम्म साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

राजविराज, जनकपुर र बिरगन्जमा परिक्षणको दायरा बढाउन थप एक/एक थान पिसिआर मेशिन जडान गरिने

मुख्यमन्त्री राउतले बाढीबाट प्रत्येक वर्ष प्रदेश २ का विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुने गरेको र यसको स्थायी समाधानका लागि प्रधानमन्त्रीसँग पटक पटक आफूले कुरा राखेपनि खासै सहयोग नमिलेको गुनासो पनि व्यक्त गरे ।

कोरोना संक्रमण तिब्र रुपमा फैलिदै गएको अवस्थामा उपकरण तथा जनशक्ति अभावले काम गर्न अफ्ठ्यारो भएको भनी जिल्ला स्वास्थ्य कार्यालय तथा गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुखहरुले मुख्यमन्त्रीसमक्ष जानकारी गराएका थिए । प्रत्यूत्तरमा मुख्यमन्त्रीले कोरोना परिक्षणको दायरा बढाउन प्रदेश २ का राजविराज, जनकपुर र बिरगन्जमा एक एक वटा पिसिआर मेशिन छिट्टै थप्न लागेको जानकारी दिए, “तपाईहरु के कस्ता उपकरण र कति बजेट चाहिन्छ लेखेर दिनुस्”, उनले भने, “जनशक्ति र उपकरणको अभावमा जनताले मर्नु पर्ने अवस्था हामी कदापी आउन दिइने छैंनौं” ।

प्रदेशमा पहिला जनतालाई बचाउने कुरा प्राथमिकतामा रहने र त्यसपछि मात्र विकासको काम अघि बढ्ने उनको भनाई थियो । पछिल्लो केही समययता सीमा क्षेत्रमा निगरानी घट्दा लुकेर घर फर्किने र आवत जावत गर्नेको संख्या बढेको भन्दै चिन्ता व्यक्त गरेका मुख्यमन्त्री राउतले सीमा क्षेत्रमा निगरानी कडा बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन पनि दिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले पैसा, जनशक्ति र उपकरणको अभावमा एक जनाको पनि ज्यान जानुहुँदैन भन्ने मान्यताका साथ प्रदेश सरकार अघि बढेको जिकिर गर्दै विपद्का बेला सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक सहयोग गर्नु पर्ने आग्रह समेत गरे ।

उनले क्वारेन्टाइन र आइसोलेशन ब्यबस्थापनका लागि आवश्यक पर्ने रकम पटक पटक उपलब्ध गराइएको र विपद् कायम रहेसम्म यो सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रविक्रम साह, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेकपाका सुखराम यादव, नेपाली काँग्रेसका दिनेश यादव, जनता समाजवादी पार्टीका केदार यादव, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झा, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा लागयतले कोरोना र बाढीको जोखीम ब्यावस्थापनका लागि गर्नुपर्ने थप तयारी बारे आ–आफ्नो सुझाव राखेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh