Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ मा शहीद परिवारको पीडा : प्रदेश सरकारले नियुक्तिपत्र दियो, जागिर दिएन

  • जनकपुर,साउन ११ गते आइतबार ।
  • जनप्रभाब-सम्बादाता

नयाँ संविधान निर्माण प्रक्रियामा असहमति राख्दै आन्दोलनमा उत्रिएको तत्कालीन मधेसी मोर्चाले २ भदौ २०७२ मा भनेको थियो, ‘आन्दोलनमा ज्यान गुमाउने शहीद परिवारलाई आन्दोलनबाट बन्ने प्रादेशिक सरकारले ५० लाखका दरले आर्थिक सहयोग गर्नुका साथै शिक्षा र रोजगारी दिनेछ ।’

आन्दोलनमा भीड जम्मा पार्न ५० लाख रुपैयाँको लोभ देखाएको भन्दै मोर्चा आलोचित त बन्यो नै, झण्डै ९ महिना चलेको आन्दोलन पनि आशातित सफल भएन । यद्यपि २०७४ को प्रदेशसभा निर्वाचनबाट जनता समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी) प्रदेश २ को सरकारमा आयो ।

र, ३ फागुन २०७४ मा बसेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शहीद परिवारलाई उच्च सम्मान गर्ने निर्णय लियो । त्यसअनुसार मधेश आन्दोलन दिवसको अवसरमा ५ माघ २०७५ मा सिरहाको लहानमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले शहीद परिवारलाई रोजगार कार्ड वितरण पनि गरे ।

रोजगार कार्ड पाउनेमध्ये एक हुन्, सप्तरीको विष्णुपुर गाउँपालिका– १ मलेकपुरका धिरेन्द्र यादव ।

मलेठ प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर धिरेन्द्रका पिता इनरदेव यादवको ज्यान गएको थियो । तर शहीदका छोरा धिरेन्द्रले नियुक्तिपत्र पाए पनि जागिर पाएका छैनन् । भन्छन्, ‘दर्जनौं पटक मन्त्रालयहरु धाए, तर केही हुन सकेन ।’

धिरेन्द्रलाई मुख्यमन्त्रीको कार्यालयले २७ जेठ २०७६ मा दिइएको नियुक्ति पत्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट तलब भत्ता खाने गरी कार्यालय सहयोगीको काम गर्नुपर्ने उल्लेख छ । नियुक्तिपत्र दिँदा एक हप्तामा आउन भनिएको थियो ।

एक हप्तामा वातावरण मन्त्रालयमा सम्पर्क गर्दा कर्मचारीले प्रदेशको वन निर्देशनालय पठाए । जनकपुर शहरसँग लगभग अपरिचित धिरेन्द्रलाई निर्देशनालय पुग्नै धौधौ भयो । ‘बल्लबल्ल त्यहाँ पुग्दा कर्मचारीले अहिले यहाँ कार्यालय सहयोगीको ठाउँ खाली छैन भने’ उनी भन्छन्, ‘मन्त्रालय जाँदा एक सातापछि आउन भने ।’

सप्तरीबाट जनकपुर धाउँदा–धाउँदा हैरान भएपछि धिरेन्द्रले छ महिना अगाडि उद्योगमन्त्री रामनरेश राय यादवलाई भेटे । मन्त्रीले पनि उलाई केही समय धैर्य गर्न भनेर फर्काए ।

त्यसपछि चित्त दुखाएर जनकपुरधाम नगएका उनी अहिले मजदूरी गरेर पाँच जनाको परिवार पालिरहेका छन् । प्रदेश सरकारलाई धिरेन्द्रको प्रश्न छ, ‘जागिर दिने मन थिएन भने किन पटक–पटक जनकपुर बोलाएर दुःख दिएको ? किन खर्च गराएको ?’

अरुले पनि पाएका छैनन् जागिर

मुख्यमन्त्री कार्यालयले २०६३ सालयता मधेश आन्दोलनमा शहीद भएका ५४ जनाको परिवारलाई नियुक्तिपत्र वितरण गरेको छ । तर १० जनालाई अझै रोजगारी दिन नसकिएको स्वीकार्छन् मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपक यादव ।

‘५४ जनालाई नियुक्ति दिँदा ५ जना सम्पर्कमा आएनन्’ यादव भन्छन्, ‘१० जनालाई मन्त्रालय अन्तर्गतका कार्यालयले आज–भोलि गरेर काम दिएका छैनन् ।’

यसले शहीद परिवारलाई हैरानी भएको भन्दै उनले अघि भने, ‘२/४ दिनभित्रै शहीद परिवारलाई रोजगारी नदिइएको सन्दर्भमा हामी पहल अगाडि बढाउँदैछौं ।’

नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्वअध्यक्ष विष्णु मण्डल भने मधेस आन्दोलनको भर्‍याङ चढेर सत्तामा पुगेकाहरुले शहीद परिवारलाई बिर्सनु बिडम्बना भएको बताउँछन् । भन्छन्, ‘प्रदेश सरकारबाट शहीद परिवारको अपमान भएको छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh