Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतीयको आक्रमणबाट सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार घाइते

  • रौतहट,साउन १० गते सनिवार ।।
  • जनप्रभाब-सम्बादाता

रौतहटमा भारतीय महिलाले धारिलो हतियार प्रहार गर्दा सशस्त्र प्रहरीका एक वरिष्ठ हवल्दार घाइते भएका छन् । शुक्रबार साँझ भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुईजना महिलालाई सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न रोकेपछि स्थिती तनावपूर्ण बनेको छ ।

सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न रोकेपछि एक भारतिय महिलाले आफुसँग रहेको हँसियाले सशस्त्र प्रहरीमाथि आक्रमण गरेकी थिइन् । उनको आक्रमणमा परेर सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार लिला बहादुर थापा घाइते भएका छन् । उनको दाहिने हातको कुहिना काटिएको छ । उनी बौद्धिमाइ नगरपालिकाको स्वास्थ्य केन्द्रमा उपचार पश्चात ड्युटीमा फर्किसकेका छन् । उनलाई आक्रमण गर्ने महिला भारतको जिल्ला पूर्वी चम्पारण कबैया पन्चायत ०६ खर्सलवा बस्ने सीमा देवी कुशहवा रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको परोहा नगरपालिका वडा नं. ०७ नरकटिया गुठ्ठी टोल स्थित रहेको दशगजामा सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. सरमुजवाबाट खटिई गएको १५ जनाको टोलीले कोरोना भाईरसको महामारी छ नेपाल प्रवेश नगर्नु भनि सम्झाई बुझाई गर्दा उनीहरुले नेपालको प्रशासनले ज्यादती गर्यो, यो जग्गा हाम्रो हो, हामीले जान पाउनु पर्छ भन्दै हो–हल्ला गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले दिनुभयो ।

त्यसपछि करिब २ सय बढी भारतीयहरु सो स्थानमा आएर डिउटीमा रहेका सशस्त्र प्रहरीमाथि हातपात गर्दै उनीहरुसँग भएका हातहतियार खोस्ने प्रयास गरेको उहाँले बताउनुभयो । नेपाल प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण भएको थाहा पाउने बित्तिकै ४ सय बढी स्थानीय नेपालीहरु त्यसको प्रतिकारमा सो स्थानमा भेला भएपछि स्थिती तनावपूर्ण बनेको थियो ।

आफुमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले आत्मरक्षा गर्न र भिडलाई तितरबितर पार्न एक राउण्ड हवाई फायर गरेको थियो । भिड तितरवितर पार्ने क्रममा भिडमा संलग्न भारतको जिल्ला पूर्वी चम्पारण कबैया पन्चायत ६ बस्ने ४५ वर्षिय रविन्द्र प्रसाद कुशहवालाई नियन्त्रणम लिई प्रहरी चौकी नरकटियामा राखेको थियो । पछि उनलाई बुझाईएकोमा निजलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ७१ बटालियन ए कम्पनीबाट खटिई आएका निरिक्षक अजय कुमारलाई जिम्मा लगाइ भारत फिर्ता गरिएको थियो ।

ठुलो संख्यामा दुबै देशका नागरिक भेला भएपछि स्थिती तनावपूर्ण भएकाले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटबाट सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजीतको कमाण्डमा ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरिक्षक राकेश यादवको कमाण्डमा ३५ जनाको टोली थप मद्धतको लागि पुगेपछि स्थिति सामान्य बनेको थियो । हाल सो स्थानको जनजीवन सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिनुभयो ।

पछि घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक कृष्ण भक्त ब्रम्हचार्य सहितको टोलीलेस्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

17 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

3 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

1 month पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

1 month पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

17 hours पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

6 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

3 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

1 month पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh