Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मोबाइल लुटपाट र चोरी रोक्न एसपी खड्काको विशेष टोली

  • विराटनगर,साउन १० गते सनिवार ।।।
  • जनप्रभाब-सम्बादाता

मोबाइल लुटपाट एवं चोरीका घटना बढेसँगै नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोश खड्काले ‘स्पेशल टास्क फोर्स’ बनाएर परिचालन गरेको छ ।

एसपी सन्तोश खड्काले प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा ‘टास्क फोर्स’ बनाएर परिचालन गरेका हुन् । ‘मोबाइल चोरी एवं लुटपाटका घटना अत्याधिक हुने गरेको पाइयो । नियन्त्रण चुनौतीपूर्ण बन्दै गएकाले सात जना प्रहरीको छुट्टै र विशेष टोली बनाएर परिचालन गरिएको छ,’ खड्काले भने ।

चोरी एवं लुटपाट नियन्त्रण गर्ने, हराएका मोबाइल फेला पार्ने र घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउने जिम्मेवारी उक्त टोलीलाई दिइएको छ । सबै भन्दा बढी चोरीका घटना प्रदेश १ को राजधानी विराटनगरमै भएका छन् । जिल्ला प्रहरी कार्यालयमा पछिल्लो एक वर्षमा मोबाइल चोरी भएका १ हजार ३ सय ५९ वटा उजुरी परेका थिए ।

करिब ९७ प्रतिशत मोबाइल विराटनगरबाटै हराएका एवं लुटपाट भएका छन् । मोबाइल हराएपछि घटनाका बारेमा जानकारी गराउँदै सम्बन्धित धनीले खोजतलासका लागि प्रहरीमा निवेदन दिने गरेका छन् ।

तर घटना धेरै भए पनि प्रहरीले न्युन मात्रामा फेला पारेर मोबाइल सम्बन्धित धनीलाई बुझाउने गरेको हो । पछिल्लो एक वर्षमा एक हजार तीन सय ५९ वटा मोबाइल चोरी भएको निवेदन परे पनि प्रहरीले एक सय ८३ वटा मात्रै फेला पारेर धनीलाई बुझाउन सकेको छ ।

मोबाइल चोरी धेरै भए पनि थोरै मात्रै फेला पार्न सकेपछि चोरी नियन्त्रण र घटनामा संलग्नलाई कारवाही गर्न प्रहरीको छुट्टै टोली बनाउनु परेको प्रहरीको भनाइ छ । असार ९ बाट साउन ८ गतेसम्म एक महिनाको अवधिमा मात्रै विराटनगरबाट ७३ वटा मोबाइल चोरी भएको उजुरी मोरङ प्रहरीमा परेको छ ।

छोटो अवधिमा मोबाइल चोरी धेरै भएपछि ‘स्पेशल टास्क फोर्स’ बनाएर परिचालन गरिएको एसपी खड्काको भनाइ छ । टोलीले हराएका मध्ये २८ वटा मोबाइल एक साताको अवधिमा फेला पारेको छ ।

फेला पारिएका मोबाइल शुक्रबार प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगायो । मोबाइल लुटपाट एवं चोरीमा संलग्न सुरज उरावसहित नौ जनालाई पक्राउ गरेर डाँका र चोरी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh