Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पार्टी यतिखेर संकटमा रहेको छ – नेकपा अध्यक्ष प्रचण्ड

  • काठमाडौं,साउन १० गते सनिवार ।।
  • जनप्रभाब-सम्बादाता

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का एवम् पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी यतिखेर संकटमा रहेको बताउनु भएको छ ।

४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी विधी र बिचारमा चल्न नसकेकोले पार्टीभित्र समस्याहरु देखा पर्न थालेको बताउनु भएको छ ।

उहँले पार्टी सामुहिक नेत्तृव र व्यक्तिगत जिम्मेवारीका दिएर चल्नु पर्ने भए पनि एकताको मान्डेट अनुसार पार्टी चल्न नसकेको बताउनुभयो ।

यद्यपि पार्टी फुटने हो कि भनेर नेता कार्यकर्ताहरु निराश हुनु पर्ने अबस्था भने नभएको भन्दै अध्यक्ष प्रचण्डले पार्टीको एकता बिरुद्ध बिचार केन्द्रित भएर छलफल जारी रहेको बताउनुभयो ।

कम्युनिस्ट नेताहरु पुष्पलाल र नरबहादुर कर्मचार्यलाई स्मरण गर्दै उहाँले भन्नुभयो , ‘अर्काको रगत चुसेर बसेका शासकहरुलाई फ्याकेर ल्याइएको अहिलेको शासन व्यवस्थामा जनता निराश हुँदै गएका छन् । यो संकटको अवस्था हो ।’

पार्टीमा चलेको संघर्ष कम्युनिस्टहरुको नियमित अभ्यास भएको बताउँदै प्रचण्डले ‘कम्युनिस्टमा वर्ग संघर्ष र वैचारिक विवादमा आइरहन्छ । कम्युनिस्ट पार्टीको संघर्ष समाजमा चलेको संघर्षको प्रतिरुप हो । कम्युनिस्ट पार्टीहरु एकता, संघर्ष, रुपान्तरण र फुटसम्म पनि पुगेका छन् ।’ उहाले भन्नुभयो ।

उहाले एकता निश्‍चित मूल्य मान्यता र विधि पद्धतिका आधारमा हुने बताउँदै एकता चोचोमोचो मिलाएर नहुने बताउनुभयो । अध्यक्ष प्रचण्डले संघर्षको जगभन्दा बाहिर एकताको माला जपेर पार्टी बलियो नहुने दाबी गर्नुभयो । उहाले एकता, संघर्ष, रुपान्तरणबाट फुटसम्म पुगेमा पनि नयाँ आधारमा नयाँ एकता आवश्यक हुने बताउनुभयो । हामी अहिलेका कम्युनिस्टहरुले संसारभरिको इतिहास हेर्नुपर्छ। आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्ने क्रममा विभाजनको अवस्था पनि आउन सक्छ, यो कम्युनिस्ट पार्टीको अभ्यास नै हो।’ उहाले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले अहिले नेकपामा नीति एउटाको तर नेतृत्वमा अर्कै रहेको बताउनुभयो । ‘पुष्पलालले अनेक दुस्ख र हण्डर खाएर पार्टी बनाउनु भएको थियो। २०१४ सालमा विचार, सिद्धान्त र नीतिसमेत उहाँकै पारित भएको थियो। नीति एउटाको पारित हुने तर नेतृत्वमा अर्को हुने समस्या उतिबेलै थियो। आजको समस्या पनि त्यहीँ पो हो कि ’ उहाले प्रश्न समेत गर्नुभयो ।

यस्तै प्रचण्डले पार्टी भनेको बिचार र बिधिको एकरुपता भएको भन्दै पार्टी फुटबाट जोगाउन निरन्तर एकताकै पक्षमा आफु लागिरहेको बताउनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh