Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तस्करीमा रोकिएन तस्करी

  • सप्तरी,साउन १० गते सनिवार ।।
  • जनप्रभाब-सम्बादाता

सशस्त्र प्रहरी बल ६ नम्बर गणका एसपी उद्धव न्यौपानेले घुमुवाका रूपमा परिचालन गरेका वरिष्ठ हवल्दार राजकुमार यादव र अर्का प्रहरी जवान वीरेन्द्र साहले गरेको गैरकानुनी कार्य र नाकाबाट भएको तस्करीधन्दाका बारेमा सशस्त्रको मुख्यालय र गृहमन्त्रालयमा समेत उजुर परेपछि छानविन हुने डरले एसपी न्यौपानेले वरिष्ठ हवल्दार यादवलाई दरबन्दीमा रमाना गरेका छन् ।

यादवको दरबन्दी सिराहा गणमा रहेको थियो । तर, एसपी न्यौपानेले यादव र वीरेन्द्र साहलाई घुमुवाका रूपमा परिचालन गर्दै आएका थिए । यिनै घुमुवाहरूको सेटिङमा कुनौली नाकाबाट ठूलो मात्रामा तस्करी हुँदै आएको कुरा समेत उजुरीमा परेपछि मुख्यालयले आवश्यक छानविनका लागि २ नम्बर प्रदेशस्थित बाहिनीलाई निर्देशन दिएको थियो । तर बाहिनीमा तत्कालीन डिआइजी राजु अर्यालको सरुवा भएको र केवी ब्रह्माचार्य हाजिर नभइसकेका कारण केही दिन अनुसन्धान रोकिए पनि ब्रह्माचार्य बुधवार हाजिर भएका छन् । उनले यस विषयमा छानविन गर्छन्–गर्दैनन् त्यो हेर्न बाँकी नै छ तर एसपी न्यौपानेले यादवलाई भने दरबन्दीमा रमाना गराएका छन् । भारतीय सीमा क्षेत्र सिल गरिएको भनिए पनि सप्तरीको कुनौली नाका क्षेत्रबाट ठूलो मात्रामा संगठित तस्करी हुने गरेको पाइएको छ । ६ नम्बर गणका एसपी उद्धव न्यौपानेले परिचालन गरेका घुमुवाहरूले खुलेयाम तस्करीको लाइन दिएका छन् ।

एसपी न्यौपानेले घुमुवाको रूपमा वरिष्ठ हवल्दार राजकुमार यादव र वीरेन्द्र साह सिपाहीलाई परिचालन गरेका छन् । यी घुमुवाहरूले कुनौली नाकाबाट तस्करी गर्न छोटु साह, बलराम साह, वरूण यादव, रोशन यादवलगायतकालाई तस्करीको लाइन दिएका छन् । तस्करहरूले भारतबाट लत्ताकपडा, हार्डवेयर तेल, चिनी, कस्मेटिक, मोटर पार्टस्को ठूलो मात्रामा तस्करी गरी नेपाल भित्र्याउने गरेका छन् भने नेपालबाट केराउ, मरिच, छोहडाको तस्करी गर्दै आएका छन् ।

यी घुमुवाहरूले बाहिनीमा समेत रकम दिनुपर्ने भन्दै तस्करहरूसँग रकम असुलेको उजुरी परेको थियो । एसपी न्यौपाने यसअघि पनि विवादमा तानिएका थिए । सशस्त्र प्रहरीले तस्करीको लाइन चलाएको, महिलाहरूमाथि अभद्र व्यवहार गरेको देखि अनेकन घटनाहरू न्यौपानेकै पालामा सप्तरीमा भएका थिए । गोरखाबासी भएकै कारण पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका तत्कालीन पिए फणीन्द्र देवकोटा समकक्षी भएकै कारण त्यही राजनीतिक पहुँचका आधारमा उनी एसपी बढुवा हुँदा पनि निकै माथि तानिएका थिए ।

त्यसो त डिएसपी हुँदा सशस्त्र प्रहरीका डिएसपीहरूका लागि सबैभन्दा बढी आकर्षक ठाउँका रूपमा चिनिने निर्वाचन आयोग परिसरमा रहेको बाघभैरव गुल्ममा समेत उद्धव न्यौपाने बस्न सफल भएका थिए । अमेरिकन र बेलायती दूतावासमा यसै गुल्मबाट सुरक्षाको प्रबन्ध मिलाइएको हुन्छ । यसरी सुरक्षा व्यवस्था मिलाएवापत ती दूतावासहरूले भत्ता दिने गर्दछन् । जसका कारण ड्युटी खटाउँदासमेत त्यहाँ आर्थिक चलखेल हुने गरेको कुरा बाहिर निस्कने गर्दछ । एसपी न्यौपानेले घुमुवाहरूलाई रमाना गरे पनि उक्त नाकाहरूबाट हुने तस्करी भने अझै रोकिएको छैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh