- काठमाडौं,साउन १० गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
प्रहरी मुख्यालयले निरीक्षक, सई र असई तहका लेखा अधिकृत तथा लेखापालहरूको सरुवा गरेको छ । विगतको जस्तो यस पटकको सरुवा त्यति विवादित त बनेन तर विवादमुक्त पनि रहेन । यो सरुवामा भक्तपुर घर भएका लेखाअधिकृत र लेखापालहरूले राम्रो अवसर पाएको देखिन्छ । संयोग पनि त्यस्तै प¥यो कि गृहसचिव महेश्वर न्यौपाने पनि भक्तपुरे र प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री पनि भक्तपुरे । त्यसैले पनि भक्तपुरेहरूले राम्रो पोष्टिङ पाएको आरोप लागेको छ ।
लेखा अधिकृतका रूपमा केन्द्रीय अनुसन्धान व्यूरोमा खटिएकी निरीक्षक कल्पना सापकोटा भक्तपुरकै हुन् । यसअघि उनको कतै नामोनिशान सुनिएको थिएन । व्यूरोहरूमा पहिले निरीक्षक तहका लेखा अधिकृत राखिँँदै आए पनि विगत ३ वर्षदेखि निरीक्षकलाई हटाएर सई दर्जाका लेखापालहरू राखिँदै आएको थियो तर यस पटक आइजिपी शैलेस थापाले डिआइजी कार्यरत रहेका व्यूरोहरूमा लेखा अधिकृतका रूपमा निरीक्षकलाई नै खटाउने नीति ल्याए जुन स्वाभाविक हो । प्रदेशमा डिआइजी कार्यरत रहन्छन् र लेखा अधिकृतका रूपमा निरीक्षक तर सिआइबी, विशेष व्यूरोजस्ता ठाउँहरूमा भने सईलाई लेखापालका रूपमा खटाउँदै आएकोमा हालका नयाँ आइजिपी थापाले निरीक्षकलाई नै लेखा अधिकृतका रूपमा खटाएका छन् ।
त्यही नीति अनुरूप कल्पना सापकोटाले लेखा अधिकृतका रूपमा व्यूरो जाने मौका पाएकी हुन् । बजेटका हिसाबले व्यूरो आकर्षक पोष्टिङका रूपमा चिनिन्छ । त्यसैगरी अर्को आकर्षकको पोष्टिङ मानिने महानगरीय प्रहरी कार्यालयमा पनि भक्तपुरे नै लेखा अधिकृतका रूपमा गएका छन् । प्रहरी निरीक्षक दिनेश तिमिल्सेना भक्तपुरे भएको फाइदा उठाउँदै राम्रो र आकर्षक मानिने मेट्रोको लेखामा पुगेका छन् । त्यसैगरी सरुवा हुने अन्य लेखा अधिकृतहरूमा निरीक्षक लोकराज भट्ट सुदूरपश्चिम प्रदेश दिपायल र सुरेश गौतम प्रप्रका विशेष व्यूरो रहेका छन् । सुरेश गौतम यसअघि मेट्रोमा लेखा अधिकृतका रूपमा कार्यरत थिए ।
वर्तमान आइजिपी शैलेस थापासँग डिआइजी हुँदा लेखा अधिकृत रहेका गौतम प्रबन्धको एलसी शाखामा आउने चर्चा चले पनि उनले रुचि नदेखाएका कारण उनको त्यहाँ सरुवा नभएको बताइन्छ । त्यसैगरी सरुवा हुने सई दर्जाका लेखापालहरूमा अजितराज बस्नेत जिप्रका सिन्धुपाल्चोक, अमृतकुमार बस्नेत इप्रका धरान सुनसरी, अरविन्द कुमार पटेल नेपाल प्रहरी स्कुल गरुडा रौतहट, अशोक चन्द बाग्मती प्रदेश ट्राफिक प्रहरी चितवन, अशोककुमार खड्का इप्रका राजापुर बर्दिया, उत्तमप्रसाद पौडेल आसरा सुधार केन्द्र रानीबारी, ऋषिधन राई बाग्मती प्रदेश तालिम केन्द्र दुधौली सिन्धुली, ओमबहादुर खड्का जिप्रका बाँके, किरणबहादुर रानाभाट गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा, कुमार सेढाइँ जिप्रका पर्सा, केदारप्रसाद सुवेदी इप्रका चापाकोट स्याङ्जा, खड्गबहादुर आचार्य प्रहरी कल्याण कोष पेट्रोलपम्प पथलैया बारा, गणेशबहादुर राउत सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायल, गीताराम भूसाल इप्रका रुद्रपुर रूपन्देही, गजेन्द्रबहादुर बुढाथोकी ५ नम्बर प्रदेश सप्रगण कोहलपुर बाँके, घनश्याम पाण्डे इप्रका मुक्तिनाथ मुस्ताङ,
चक्रबहादुर खत्री इप्रका घर्तीगाउँ रोल्पा, चन्द्रबहादुर कडायत सुदूरपश्चिम प्रदेश सप्र गण धनगढी, चित्रकला थापा महानगरीय प्रहरी वृत्त सिंहदरबार, जगीन्द्रबहादुर झ्यारी मगर जिप्रका तनहुँ, जयराम थापा महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, जितबहादुर चौधरी जिप्रका जाजरकोट, जितबहादुर राना जिप्रका बाग्लुंङ, ज्ञानबहादुर राना बौद्ध वृत्त, टेकराज भण्डारी जिप्रका रुकुम पश्चिम, टेकसिंह कार्की इप्रका बेलडाँडी कञ्चनपुर, ताराकृष्ण काफ्ले जिप्रका मोरङ, तेजेन्द्रबहादुर सेन इप्रका गैँडाकोट नवलपरासी, दलबहादुर बुढा जिप्रका डोल्पा, दामोदर सिंह धामी कर्णाली प्रदेश पुलिस स्कुल सुर्खेत, दिपक आचार्य महानगरीय प्रहरी परिसर भक्तपुर, दिपेन्द्र भट्ट इप्रका लहान सिराहा,
दुर्गाबहादुर महत गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र कास्की, नरीमान सिंह साउद जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, नरेन्द्रप्रसाद भट्ट कर्णाली प्रदेश सशस्त्र गण मुख्यालय सुर्खेत, नवराज खरेल बाग्मती प्रदेश प्रहरी विद्यालय चितवन, निरबहादुर कटुवाल १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी, पिताम्बर आचार्य प्रदेश प्रहरी अस्पताल सप्तरी, पुण्यप्रसाद अधिकारी जिप्रका उदयपुर, प्रदिप विष्ट प्रहरी विद्यालय साँगा, प्रमोदजंग शाह मेट्रो ट्राफिक एफएम, प्रसन्नजित राजवंशी १ नम्बर प्रदेश प्रहरी विद्यालय धरान सुनसरी, फणिकान्त सिलवाल प्रहरी अस्पताल महाराजगञ्ज कल्याण, बद्री खड्का जिप्रका नवलपरासी पूर्व, वसन्तराज भूसाल गण्डकी प्रदेश दनिप्र गण तनहुँ, बालकृष्ण देवकोटा जिप्रका मनाङ, वासुदेव पन्त जिप्रका कालिकोट, विक्रम पण्डित प्रहरी विद्यालय साँगा (सरकारी), विष्णुबहादुर ढुंगाना जिप्रका नुवाकोट, विष्णुविनोद कोइराला सुुदूरपश्चिम प्रदेश स्कुल धनगढी, भरतबहादुर चन्द जिप्रका कञ्चनपुर, मनोजबहादुर चन्द सप्रइका धनगढी, महेन्द्रप्रसाद काफ्ले जिप्रका स्याङ्जा, महेशकुमार महत २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, मानबहादुर थापा जिप्रका पाल्पा, मिठे थापा क्षेत्री जिप्रका नवलपरासी पश्चिम, मोमकर्ण कटुृवाल जिप्रका पाँचथर, यमबहादुर साउद नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, युवराज रेग्मी इप्रका भोटेवडार लमजुङ, रणबहादुर जिसी सप्रइका सुर्खेत हाल कोहलपुर बाँके, रविन्द्रकुमार श्रेष्ठ इप्रका दमक झापा, रमेश पन्थी ५ नम्बर प्रदेश दनिप्रगण रूपन्देही, रमेशसिंह बुढाथोकी इप्रका बलौरी कञ्चनपुर, रविन श्रेष्ठ आसरा सुधार केन्द्र धरान, रविन्द्रकुमार जिसी कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय हाल कोहलपुर, राजेन्द्रकुमार कार्की प्रहरी कल्याण कोष पेट्रोलपम्प चितवन, राजेन्द्र खतिवडा जिप्रका धनकुटा, राजेन्द्र गिरी जिप्रका धनुषा, राजेन्द्रसिंह धामी इप्रका मालाखेती कैलाली, राजेन्द्रबहादुर सिंह सुदूरपश्चिम प्रदेश दनिप्रगण महेन्द्रनगर, राधाकृष्ण दाहाल प्रहरी कल्याण पेट्रोलपम्प सप्तरी, रामप्रकाश धावी इप्रका मिर्चैया सिराहा, रामप्रसाद भट्टराई जिप्रका खोटाङ, रामसिंह पुजारा जिप्रका डडेलधुरा, रुद्रबहादुर खड्का सप्रइका धरान सुनसरी, रूपक मैनाली जिप्रका मकवानपुर, रेशमबाबु रेग्मी जिप्रका चितवन, ललितबहादुर थापा इप्रका लटिनाथ दार्चुला, लोकेन्द्रबहादुर राउत इप्रका भिमान सिन्धुली, विष्णुगोपाल श्रेष्ठ प्रहरी वृत्त स्वयम्भू, वेगमबहादुर थापा जिप्रका हुम्ला, शंकर अधिकारी इप्रका इटहरी सुनसरी, शंकरकुमार खड्का जिप्रका संखुवासभा, शम्भुप्रसाद चौधरी जिप्रका रौतहट, शान्तालक्ष्मी बलामी एयरपोर्ट काठमाडौँ, सुशीलजंग राणा सप्रगण नं. १ नक्साल, श्यामकुमार खाइजू प्रहरी कल्याण पेट्रोलपम्प सामाखुसी, श्रीधर आचार्य जिप्रका गुल्मी,
श्रीहरि केसी जिप्रका धादिङ, सञ्जय अधिकारी पुलिस हेल्थ क्लब भृकुटीमण्डप, सन्तोष बस्नेत जिप्रका सप्तरी, समिरकुमार विष्ट इप्रका माडी चितवन, सीताकुमार सिंह मानव बेचविखन अनुसन्धान व्यूरो, सुदिप गुरुङ वप्रका वैदाम कास्की, सुनिलकुमार साह गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, सुमन खरेल जिप्रका अर्घाखाँची र हरकसिंह विष्ट जिप्रका जुम्ला छन् । त्यसैगरी सरुवा भएका असई दर्जाका लेखापालहरूमा– अजयबहादुर क्षेत्री इप्रका मोचाङ सोलुखुम्बु, अनिता दुलाल कोटेश्वर प्रभाग, अनिल भुजेल इप्रका तेलकोट ताप्लेजुङ, अनिलजंग कार्की इप्रका चक्रघट्टी सर्लाही, अमृतबहादुर पाण्डे इप्रका मर्चवार रूपन्देही, आशिष दर्लामी इप्रका गणेशपुर कपिलवस्तु, उज्वल अधिकारी इप्रका चोप्राङ रामेछाप, उदयकुमार राई इप्रका नाम्चे सोलु, उमेश खड्का इप्रका धुलाबारी झापा, उमेखर सिंह इप्रका पक्ली सुनसरी, काजीराम श्रेष्ठ इप्रका बन्दीपुर तनहुँ, किसनसिंह घर्ती इप्रका मैनापोखरा बर्दिया, किशोर केसी इप्रका बिर्जुवार प्यूठान, कुमार कार्की सानेपा प्रभाग ललितपुर, कुमार खतिवडा इप्रका बाना संखुवासभा, कुम्भराज विष्ट इप्रका आदर्श डोटी, कृष्ण आचार्य इप्रका मौलापुर रौतहट, कृष्णबहादुर बम इप्रका सडकपुर कैलाली, कृष्णलाल रावत इप्रका अमेलिया दाङ, केहरसिंह घर्तीमगर इप्रका खन अर्घाखाँची, ख्यामराज कट्टेल इप्रका बेलटार उदयपुर, गणेश दास इप्रका पिपरा कपिलवस्तु, गणेशबहादुर पुन इप्रका खितलपुर दाङ, गुणराज अधिकारी इप्रका कोल्वी बारा, गोविन्दबहादुर खड्का नगरप्रहरी कार्यालय ललितपुर, गोविन्दबहादुर राउत वप्रका विर्ता पर्सा, चिरञ्जीवी खत्री इप्रका नवलपुर सिन्धुपाल्चोक,
चेतन दाहाल इप्रका कल्याणपुर सप्तरी, जगदीशप्रसाद भट्ट इप्रका विपी नगर डोटी, जयराम घर्ती इप्रका छिन्चु सुर्खेत, जितबहादुर थारु इप्रका रन्माइकोट रुकुम, जीवन भण्डारी इप्रका कुमाल गाउँ कालिकोट, ज्ञानेन्द्र चौधरी इप्रका प्वाङ रोल्पा, टेकेन्द्र बस्नेत इप्रका खल्टुडे कैलाली, तारापति अर्याल सीमा प्रहरी चौकी महेशपुर नवलपरासी, तिलक पुरी इप्रका ऐसेलीखर्क खोटाङ, तिलक बोहोरा इप्रका चिसापानी बाँके, दानबहादुर रायमाझी इप्रका पाछावाङ रोल्पा, दिपक श्रेष्ठ इप्रका गौरीशंकर दोलखा, दिपकराज गिरी इप्रका माताभार बर्दिया, दिपेन्द्रसिंह थापा इप्रका झलारी कञ्चनपुर, धनबहादुर खत्री इप्रका लेटाङ मोरङ, धर्मेन्द्र पौडेल इप्रका निजगढ बारा, नारायण पछाई इप्रका लुम्बिनी रूपन्देही, नारायणप्रसाद भट्टराई इप्रका खोटाङबजार खोटाङ, नित्यानन्द मेहता इप्रका हेताङा संखुवासभा, निर्मला खरेल इप्रका बनेपा काभ्रे, पदमप्रसाद हमाल इप्रका देविघाट काभ्रे, पदमबहादुर पुन इप्रका थारमारे सल्यान, पुजन लाप्चा इप्रका रंगेली मोरङ, पुष्पराज रोकाय इप्रका आठबिलकोट रुकुम, पूर्णबहादुर केसी वप्रका लमही दाङ, योओम्बर प्रसाद यादव इप्रका खजुरी धनुषा, प्रदिप खड्का इप्रका बरहथवा सर्लाही, प्रफुल्ल घिमिरे वप्रका हेलम्बु सि.पा., प्रविण बढाई इप्रका राँगेचौर सल्यान, प्रविण जिसी इप्रका धनौली बाँके, प्रेमबहादुर तामाङ इप्रका भिमफेदी मकवानपुर, प्रेमबहादुर थापा सप्रगुल्म सुर्खेत हाल नेपालगञ्ज, बलबहादुर बयलकोटी इप्रका छिन्ताङ धनकुटा, विज्ञान शाह इप्रका गोल्छे हेलम्बु जलवीरे सि.पा., विनोद पुडासैनी इप्रका देवाही रौतहट, विराज घिमिरे इप्रका महेन्द्रनगर सुनसरी, विवश लामिछाने इप्रका बिचौर लमजुङ, विष्णु शाही इप्रका काँक्री रुकुम, वेगमबहादुर रोका क्षेत्री इप्रका धनौरा भोडरी बर्दिया, भक्तबहादुर इप्रका तिवारी भञ्ज्याङ भोजपुर, भगिरथ सिंह धामी इप्रका बुद्धिनन्दा बाजुरा, भरत कार्की इप्रका हरिपुर सर्लाही, भरत रावल इप्रका बतासे लम्की कैलाली, भरत ओली वप्रका उवा रोल्पा, भास्कर गुरुङ इप्रका चन्द्रावती तनहुँ, भीमबहादुर तामाङ इप्रका फुलबारी चितवन, भोजराज थापा इप्रका हलेसी खोटाङ, महेन्द्र पन्थी नारायणी गुल्म काठमाडौंँ, महेश महरा इप्रका बाह्रबीसे सि.पा., मिनबहादुर जिसी इप्रका बरेन्डाँडा बाग्लुङ, मिनबहादुर साउत इप्रका चिसापानी कैलालजी, मेनुका खत्री बाँडेगाउँ प्रभाग ललितपुर, यमबहादुर बुढामगर वप्रका नेपालगञ्ज, युवराज श्रेष्ठ इप्रका धोविडाँडा रामेछाप, योगेन्द्र निरौला इप्रका बेलवारी मोरङ, रघुनाथ पौडेल इप्रका बेलचौतारा तनहुँ, रवि थापा इप्रका आँबु खैरेनी तनहुँ, रमेशकुमार कुशवाह इप्रका खिजी फलाँटे ओखलढुंगा,
राजन उप्रेती इप्रका सबेला धनुषा, रामबहादुर स्याङतान इप्रका वन्जोसोङ ललितपुर, रामकुमार बस्नेत इप्रका नयनपुर संखुवासभा, रामश्री वैठा आर्य इप्रका प्रसौनी बारा, रामहरि अधिकारी इप्रका बारा गढी बारा, रुद्रमणि निरौला इप्रका महेन्द्रनगर धनुषा, रोशन त्रिपाठी इप्रका जिरी दोलखा, लिलाबहादुर पराजुली इप्रका मकवानपुर गढी, लेखबहादुर विष्ट इप्रका लक्ष्मीनियाँ रौतहट, लोकेन्द्र शाही इप्रका जोगबुढा डडेल्धुरा, वकिल सुनार इप्रका कालिकोट, विवेक रेग्मी इप्रका बारेकोट जाजरकोट, विशाल सिंह इप्रका गौशाला महोत्तरी, विष्णुकुमार दनुवार इप्रका दोभान ताप्लेजुङ, शिवशंकर इशर इप्रका ढल्केबर धनुषा,
शैलेन्द्रबहादुर चन्द इप्रका साँफेबगर अछाम, श्रीकृष्ण बानिया इप्रका टोकरपुर रामेछाप, संगीता अधिकारी इप्रका खानीखोला धादिङ, सञ्जीव दवाडी इप्रका जौबारी गोरखा, सन्दिपबहादुर बोहरा सप्रगुल्म नं. १ दिपालय, समिर गिरी इप्रका सिंगटी दोलखा, सरोजकुमार अधिकारी इप्रका कपिलाकोट सिन्धुली, सागर डुम्रे इप्रका भानु तनहुँ, सागर राना इप्रका तुइन प्यूठान, शालिकराम महतरा इप्रका छुनुवाङ रुकुम, सुरेन्द्र खड्का इप्रका गोकुलेश्वर दार्चुला, सुरेशकुमार धिताल इप्रका गढवा दाङ, सुभासचन्द्र कुमाल इप्रका सुनौलो बजार धादिङ, सुष्मा श्रेष्ठ इप्रका शारङघाट तनहुँ, सोमबहादुर बस्नेत इप्रका भोर्लेटार लमजुङ, हरिप्रसाद काफ्ले विशुगाढ पोखरा कास्की, हरिशबहादुर पाल सप्रगुल्म धनगढी र हुमबहादुर बलामी मगर इप्रका रन्यौरा रूपन्देही छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !