Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लगानी बोर्डको सिईओ बन्न कमिशन एजेन्टको पनि दौड

  • काठमाडौं,साउन १० गते सनिवार ।।
  • जनप्रभाब-सम्बादाता

सत्ता र सरकारमा विचौलियाहरु कतिसम्म हावी हुन सक्छन् ? भन्ने दशी प्रमाण पछिल्लो कालखण्डमा दीपक भट्टले देखाईदिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध विस्तार गरेर दाजु सुशील भट्टलाई योजना आयोगको सदस्य बनाउन सफल भएका थिए ।

कमिशन र ठेक्कापट्टा धन्दामा दाजुभाई नै विवादमा तानिएको धेरै बर्ष भइसक्यो । तर, सत्तामा तिनीहरुकै हालीमुहाली पनि चलिरहेको देखिन्छ ।

विचौलियाको शक्ति भूमिका र दाजुलाई योजना आयोगमा लगेका दीपक भट्टले फेरि दाजु सुशीललाई त्यहाँबाट राजीनामा गर्न लगाएर लगानी बोर्डको सिईओमा लैजान प्रयासरत रहेको खबर छ । आरजु देउवामार्फत शेरवहादुर देउवाको सरकारमा समेत चलखेल गर्न सफल भट्ट अहिले नेकपाकाे सत्तामा पनि बढी हावी हुन थालेको नेकपाका नेताहरु बताउछन् ।

पछिल्ला दिनमा नेकपा भित्रको राजनीतिमा छिर्न सफल भट्ट नेताहरु मिलाउने बाहना बनाएर खुबै दौडधुप गरिरहेका थिए । प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डलाई मिलाउने भन्दै दोस्रो तहका नेता मिलाउने अभियानका लागेका भट्ट अहिले त्यहीकारण विवादमा पनि छन् ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको नेतृत्वको छनौट समितिले छनौट गरेको ५ जनामा राष्ट्रिय याेजना सुशील भट्टको नाम पनि परेको छ । पहिला नै तयार भएको नाममा फेरबदल गरिएको स्रोतको दाबी छ ।

पहिला ६ जनाको नाम सार्वजनिक भएको थियो । १२ जना प्रतिस्पर्धीमध्ये ६ जना पहिलो चरणमा छनौट भएको चर्चा चलेर नाम सार्वजनिक भएको थियो । पछि, त्यो नाम सच्चाएर अन्य ५ जनाको नाम आयो । त्यसमा अघिल्लो पटक नपरेका सुशील भट्टलाई पनि छनौटमा पारियो ।

त्यसरी छनौट भएकाहरु अहिले शक्तिकेन्द्रको दौडमा पनि लागेको खबर छ । ६ जनामध्ये ३ जनाको नाम अन्तिम चरणमा पर्नेछ र मन्त्रिपरिषद् मा पुग्नेछ । मन्त्रिपरिषद् पुगेका ३ जनामध्ये १ जना लगानी बोर्डको सिईओ नियुक्त हुनेछन ।

सुशील भट्टबाहेक अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको जोडबल सरोज कोइरालामाथि रहेको स्रोत बताउछ ।

अहिले प्रदेश १ को लगानी बोर्डमा समेत काम गरिरहेका कोइराला राजनीतिक पृष्ठभूमिका हिसाबले कांग्रेस रहेको चर्चा पनि गरिन्छ । त्यसबाहेक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाे काममा सफल सीईओ सुशील ज्ञवाली पनि अहिले सिईओका दाबेदार रहेका छन् ।

पुनर्निर्माण प्राधिकरणमा रहेका ज्ञवालीको कार्यकाल पाँच (२०७७ पुस १०गते) महिना बाँकी छ । तर, प्रधानमन्त्री केपी ओली र नेकपा महासचिव विष्णु पौडेलको उम्मेदवारको रुपमा पनि ज्ञवालीलाई हेरिएको छ ।

उता, पर्यटन बोर्डको सिईओमा रहँदा बजेट समेत खर्च गर्न नसकेर असफल मानिएका दीपकराज जोशी पनि अहिले प्रतिस्पर्धामा छन् ।

६ जनाको नाम चर्चामा हुँदा सेजका पूर्व कार्याकारी प्रमुख चण्डिकाप्रसाद भट्ट र एनसीसी बैंकका पूर्व सिईओ सुमन शर्माको नाम पनि चर्चा थियो । तर, अहिले यी दुवैको नाम छैन । र , सुशील भट्टको नाम थपिएको चर्चा छ । साँघु

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh