Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

डिआइजि धानुकले बढाए अबैध क्रशरमाथी एक्सन


  • घोराही, साउन ९ गते शुक्रबार ।
  • जनप्रभाब-सम्बादाता


प्रदेश ५ का प्रहरी प्रमुख डिआइजि रबिन्द्र धानुकले दाङका अबैध क्रशरमाथी एक्सन बढाइ कारबाहि गर्न जिल्ला प्रहरि कार्यालय दाङलाई कडा निर्देशन दिएका छन । अबैध क्रसरको बारेमा बिभिन्न सञ्चार माध्यममा निरन्तर समाचार आइरहेपछि कडा चासो दिदै तत्काल गैरकानुनि कार्य नियन्त्रण गर्न दाङका प्रहरि प्रमुख गणेश चन्दलाई कडा लिखितरुपमै निर्देशन दिएका छन ।

अबैध क्रशर बारे डिआइजि तहबाटै चासो ब्यक्त गरेको पहिलो घटना हो । डिआइजि धानुकले आफै प्रदेश प्रहरि कार्यालयको तर्फबाट लिखितरुपमै अबैध क्रसर बारे तत्काल अनुसन्धान गर्न निर्देशन दिएका हुन । सञ्चारमाध्यममा समाचार आएपछि प्रदेश प्रहरिले चासो दिदै यस बारे यथार्थ अनुसन्धान गरि प्रतीबेदन बुझाउन पनि प्रदेश प्रहरि कार्यालयले निर्देशन दिएको छ । प्रदेस प्रहरि कार्यालयको निर्देशनपछि एसपि चन्दले जिल्ला प्रहरि कार्यालय दाङका डिएसपि सुमित खड्काको नेतृत्वमा अबैध क्रशरमाथि अनुसन्धान गर्न समिती बनाएका छन ।

डिएसपि खड्काले अबैध क्रसर बारे अनुसन्धान गर्न प्रदेश ५ को प्रदेश प्रहरि कार्यालयबाट लिखितरुपमा पत्र आएको र अहिले सो बारे अनुसन्धान सुरु भइसकेको जानकारी दिए । प्रहरि अनुसन्धानले गलत देखिने र कानुन बिपरित काम भएको अबस्थामा कानुन बमोजिम कारबाही हुने खड्काले बताए । उनले क्रसर बारे जिल्ला समन्वय समिती र घरेलुलाई धेरै कुरा थाहा हुने भएकाले जिप्रका दाङद्वारा जिल्ला समन्वय समिती दाङ र घरेलुलाई अबैध क्रशर बारे बुझ्न पत्र काटिसकेको र त्यहाबाट बुझ्ने काम भइरहेको बताए । स्थानीय तह र समन्वय समितिले प्रहरिको सहयोग चाहेमा सहयोग गर्न तयार रहेको भन्दै खड्काले अबैध क्रशरमा प्रहरिको भुमिका खासै नहुने समेत बताए । जिल्ला प्रहरि प्रमुख गणेश चन्दले अबैध क्रसरलाई आफुले संरक्षण नगरेको भन्दै जिल्ला प्रशासन र जिल्ला समन्वय समितिले अबैध क्रसर बारे निर्णय गरे आफै गएर ताला ठाेक्ने पनि बताए ।

जिल्ला समन्वय समिती दाङका उपप्रमुख श्रिधर अधिकारीले दाङका कतिपय अबैध क्रसरहरु रहेको र पछिल्लो पटक नदिजन्य उत्खनन् पदार्थको बारेमा नया एेन नियम आएको भन्दै प्रदेशको एेन अनुसार दाङमा अबैध क्रसरहरु थुप्रै रहेको बताए । उनले जिप्रका दाङबाट अबैध क्रसर बारे बुझ्न पत्र आएको भन्दै अबैध क्रसरलाई कारबाही गर्न जिल्ला समन्वय समिती तयार रहेको बताए । दाङमा ३५ वटा अबैध क्रसरहरु रहेका छन । घरेलुबाट बालुवा प्रसोधनको अनुमती लिएर क्रसिङ काम गर्ने दाङमा थुप्रै अबैध क्रसर छन । अबैध क्रसर लगानीमा पुर्ब मन्त्री, जनप्रतिनिधि र स्थानीय नेताहरुको छ ।

बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एसपि ओम राना र बाकेको जिल्ला समन्वय समितिको सकृयता र निर्देशनमा २४ वटा अबैध क्रसर बाकेमा बन्द छन । छिमेकि जिल्ला बाकेमा अबैध क्रसर सिडिओ, एसपि र जिल्ला समन्वय समिती प्रमुख मिलेर बन्द गरेकाले दाङमा अबैध क्रसर बन्द गर्न अहिले चौतर्फि दबाब परेको छ । अबैध क्रसर बन्द गर्न दाङको सिडिओ र एसपि माथी दबाब बढेको छ । अबैध क्रसरलाई स्थानिय प्रहरि प्रसासनले संरक्षण गरेको स्थानीय नागरिक र सरोकारवालाले आरोप लाग्दै आएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

1 month पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

1 month पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh