Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाली सेनामा भएन नातावादको अन्त्य : सुधारवादी प्रधानसेनापतिका अपाच्य काम

  • काठमाडौं,साउन ७ गते बुधबार ।।
  • जनप्रभाब-सम्बादाता

प्रधानसेनापति पूर्णचन्द्र थापाको छवि सुधारवादी प्रधानसेनापतिको छ । सम्पत्ति सार्वजनिकदेखि विभिन्न अनियमितता, अनुशासनहीन काम, आर्थिक अपराधमा संलग्नलाई कारबाही गर्ने उनको कार्य प्रशंसनीय रहेको छ । तर, कतिपय घटनामा उनले दोहोरो मापदण्ड अपनाएको पाइएको छ । निकटताका आधारमा उनले निर्णय गर्दा एउटै अपराधमा कोही दण्डित त कोहीले उन्मुक्ति पाएका छन् ।

भ्रष्टाचारविरुद्ध निर्मत प्रस्तुत भएको बताउने प्रधानसेनापति थापाले कर्णेल भूपालमान अधिकारीलाई गरेको कारबाही उल्लेखनीय मध्ये एक हो भन्छन् सैनिक अधिकारीहरू । अधिकारीमाथि १ करोड ८० लाख जरिवाना, २ महिना कैदसहित सेवाबाट हटाइएको थियो । तर, प्रधानसेनापति ाथापाले उस्तै आरोप लागेका अर्का कर्णेललाई ५ लाख जरिवाना तिराएर करिअरमा कुनै बाधा नपर्ने गरी २ वर्ष बढुवा मात्र रोक्का गरेका छन् । आफूनिकट भएकै कारण प्रधानसेनापति थापाले एउटै अभियोगमा फरक दुई निर्णय गरेको स्रोतको गुनासो रहेको छ ।

आर्थिक प्रशासन विभाग प्रमुख र बजेट निर्देशकको समेत भूमिका निर्वाह गरेका उपरथी भुवन अधिकारीले अनियमितता गरेको प्रशस्तै प्रमाण भेटिएका थिए । सैनिकभित्र उनलाई कारबाही गर्नुपर्ने मत त्यसपछि चर्को बनेको थियो । तर नाताले प्रधानसेनापति थापाको मामा पर्ने भनिएका उपरथी अधिकारीलाई सातखत माफी दिइएको छ । दुई तारे इन्जिनियर जर्नेल योगेन्द्र खाँड र पाइलट जर्नेल सुनील श्रेष्ठलाई पनि उसैगरी आग्रहका आधारमा सुरक्षित अवतरण गराइएको सैनिक अधिकारीको दाबी छ ।

प्रधानसेनापति थापाले गुनासो व्यवस्थापनमा पनि उदासीनता देखाउने गरेको सैनिक अधिकारीको गुनासो छ । सैनिक अधिकारीका अनुसार, पीरमर्काको सुनुवाइ सम्बन्धमा सैनिक नियमावली २०६९ मा व्यवस्था भएअनुसार, बढुवामा चित्त नबुझी गुनासो गर्न पुगेकाहरूलाई पनि कुनै प्रतिक्रिया नदिई निराश पार्ने गरिएको छ । प्रमुख सेनानी राधाकृष्ण र अर्जुन थापालगायतले बढुवामा चित्त नबुझेको भन्दै निवेदन दिए पनि जानकारीसम्म नगराइएको बताइएको छ । बरु, राष्ट्रपतिको अंगरक्षकका रूपमा कार्यरत प्रमुख सेनानी थापालाई विशेष पदोन्नतिबाट महासेनानीको फुली लगाइएको छ ।

सरुवाका लागि पद्धति र प्रणाली बसाल्ने भनिए पनि प्रधानसेनापति थापाले सिन्कोसम्म नभाँचेको आरोप लागेको छ । थिति बसाल्ने प्रधानसेनापतिको कुरा गफमा सीमित भएपछि कर्नेलहरू टंक भट्ट, माधव थापा (जसलाई छायाँ प्रधानसेनापति समेत भन्ने गरिन्छ), हिम्मत विष्ट, लक्ष्मण थापालगायतलाई पनि निकटताकै आधारमा वर्षौंदेखि जंगीअड्डामा अवसर दिएर राखिएको छ । तर भूपू जर्नेल वलदेव महतका भाइ कर्नेल सोवेन्द्र महतलाई सिराहाबाट बुटवल र भूपू जर्नेल अनुज बस्नेतका भाइ कर्णेल प्रसिद्धि बस्नेतलाई दीपायलबाट आएको १८ महिनामा पुनः दीपायल नै पठाइएको छ ।

यता, भाइ भएकै कारण कर्णेल लक्ष्मण थापा त सहायक रथी प्रमुख हुने सैनिक संगठन विभागका निमित्त प्रमुखमा करिब ३ वर्षदेखि हालीमुहाली गरिरहेका छन् । उनले सात वर्षदेखि उपत्यका पनि छाड्नु परेको छैन । सिंहदरबारमा गणपति रहँदा कमजोर कमान्ड कन्ट्रोलका कारण नसियत पाएका कर्नेल मानबहादुर महरालाई गुणस्तर निर्धारण गर्ने जिम्मेवारी दिई एनडीसी तालिमका लागि छनोट गरिएको छ । एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा प्रतिप्रश्न गर्दै भने– ‘यिनै ५–७ जनाको भरमा सेना चलेको हो त ?’

शान्ति सेना छनोटलाई लिएर पनि प्रधानसेनापति थापाको आलोचना हुन थालेको छ । रक्षा मन्त्रालयबाट लागू भएको शान्ति सेना छनोट कार्यविधि २०७५ मा शान्ति सेनामा भाग लिने गणपतिको छनोट प्रतिस्पर्धाबाट हुने व्यवस्था छ । तर त्यसको पालना नगरी आफूनिकटकालाई विगतमा जस्तै गरी अवसर दिइएको छ । नेसनल डिफेन्स कोर्ष वा सोसरहको तालिमको शिक्षार्थी मनोनय कार्यविधिअनुसार गर्नुपर्नेमा त्यसविपरीत भएको गुनासो सैनिक अधिकारीले गरेका छन् ।

सैनिक सेवा नियमावली २०६९ संशोधनमा पनि प्रधानसेनापति थापाले चासो देखाएका छन् । आफ्ना भाइलाई प्रधानसेनापति बनाउनकै लागि २०७५ मा संशोधन भएको नियमावली पुनः संशोधनको तयारी गरिएको दाबी स्रोतको छ । नेपाली सेनामा हाइयर कमान्ड तालिम सुरु भएपछि स्टाफ कलेज तालिममा चार्ली ग्रेडिङ र स्नातक उत्तीर्ण नहुनेले गर्न नपाउने नियम रहेकोमा त्यसलाई पनि संशोधन गर्न लागिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh