Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रतिवन्धित माछाको बजार निकै ठुलो भन्सार र क्वारेन्टाईनले खान योग्य भनी छाडेको प्रतिवन्धित माछा प्रहरीद्वारा नष्ट

  • सुनसरी,साउन ७ गते बुधबार ।।
  • जनप्रभाब-सम्बादाता

भारतको कलकत्ताबाट रानी नाका बिराटनगर हुँदै नेपाल भित्रिएको प्रतिवन्धित माछा सुनसरी प्रहरीले बरामद गरी नष्ट गरेको हो ।
बन्दिपुर सिरहा सम्मका लागि भनी लैजादै गरिएको भारतीय नम्बर प्लेटको ट्रक इनरुवाबाट नियन्त्रणमा लिएको प्रहरीले ७५ सय १० केजी माछा नष्ट गरेको हो ।
सुनसरी प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवन्धित माछा आयात गरिएको पाइएकाले नष्ट गरिएको जनाएको छ । करिव १५ लाख बजार मूल्य बराबरको उल्लेख गरिएको सो माछा प्रहरीले कार्यालय हातामा खाल्डो खनी पुरेको छ ।

बिलमा ५८ सय २० केजी उल्लेख भएपनि चेकजाँचका क्रममा ७५ सय १० किलो पाइएको समेत प्रहरीले बताएको छ । सुनसरी प्रहरीका अनुसार रानी भन्सार सहित आवश्यक बिल र इजाजत सहित आएको माछा सहितको ट्रक शंका लागि चेकजाँचको क्रममा प्रतिवन्धित रहेको फेला परेपछि नष्ट गरिएको हो ।

क्याट फिस भनेर चिनिने मागुर जातीको माछा पैठारी तथा निकासी, ओसार पसार र बिक्री वितरण गर्न नपाइने कानुनी व्यवस्था अनुरुप मानव स्वास्थ्यका लागि हानिकारक समेत रहेको सो माछा नियन्त्रणमा लिई नष्ट गरिएको सुनसरीका प्रहरी प्रमुख कमल थापाले बताउनु भयो ।

भारत हुँदै मोरङको रानी नाकाबाट नेपाल भित्र्याइएको माछा धनीले पशु क्वारेन्टाइन कार्यालय बिराटनगरबाट प्रमाण पत्र समेत लिएको देखिएको छ । फ्रेस खाने माछा भनि बिराटनगर क्वारेन्टाइनबाट इजाजत लिएको पाइएको छ । बिराटनगर महानगरपालिकालाई सेवा शुल्क समेत बुझाइएको छ ।
राजश्व अनुसन्धान विभागको अनलाइन विल, राष्ट्रिय बाणिज्य बैंकको नगद विल र भन्सार प्रज्ञापन पत्र समेत लिएर माछा भारतहुँदै बिराटनगरबाट भित्रिएर सुनसरी आइपुगेको देखिन्छ । प्रहरीले WB25J6141 नम्बरको ट्रक सहित ट्रक चालक पश्चिम बंगालका २४ वर्षीय मो.इमामुल गोल्दारलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार प्रतिवन्धित उक्त माछा लामो समय देखि निर्वाध आयात भैरहेको सुचनाका आधारमा चेकजाँच गरिएको हो ।

प्रहरी प्रमुख थापाका अनुसार मानव स्वास्थ्यकालागि हानिकारक मानिएको र प्रतिवन्ध लगाइएको माछा भन्सार हुँदै आवश्यक सबै कागजात सहित भित्रिनु गम्भिर विषय भएको हो । निष्पक्ष छानविन गरिनु पर्ने माग गरेको सुनसरी प्रहरीले प्रतिवन्धित माछाको बजार निकै ठुलो रहेको पाइएकाले सो तर्फ सबैको ध्यान जानु जरुरी रहेको बताएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले समेत बरामद गरी सार्वजनिक गरि नष्ट गरिएको माछा आयात निर्यातमा प्रतिवन्ध रहेको बताउनु भयो । उहाँले सो विषयमा पशु क्वारेन्टाइन र भन्सार कार्यालय जिम्मेबार हुने भएकाले छानविनको प्रकृया अघि बढाइने बताउनु भयो ।

प्रहरी स्रोतका अनुसार माछा छुटाउन जिप्रका सुनसरीले निकै दबाबको सामना गर्नु परेको छ । पशु क्वारेन्टाइन बिराटनगरले खान योग्य प्रमाणित गरेको माछा प्रहरीको फन्दामा परेपछि भने क्वारेन्टाइन भाण्टाबारीले प्रतिवन्धित भन्दै नष्ट गर्न सिफारिस गरेको पाइएको छ ।
पत्रकार सम्मेलन नगरी माछा नष्ट गर्न निकै दबाबका बिच कार्यालयले प्रतिवन्धित माछा निर्वाध आयातको विषय सार्वजनिक गरेको प्रहरी स्रोतको भनाई छ ।
माछा कसलाई पठाएको भनी नखुलेपनि भारतबाट भने मोरङ बिराटनगरको एस.जी.आइ.एग्रो प्रालिले झिकाएको देखिएको छ । आवश्यक सबै कागजात सोही प्रालिका नाममा रहेको पाइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh