Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हरि बस्याल संचार सचिवमा नियुक्त

  • काठमाडौं,साउन ७ गते बुधबार ।।
  • जनप्रभाब-सम्बादाता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी २०७७ वैशाख ३१ गतेबाट अवकास भएपछि रिक्त सचिव पदकाे पूर्ति तीन महिना पाँचदिनबितेपछि भएकाे हो । २०७७ साउन ५ गतेकाे मन्त्रिपरिषदले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे सचिवमा गण्डकी प्रदेशका प्रमुखसचिव हरि प्रसाद बस्याललाई नियुक्त गरेकाे छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीकाे जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई ताेकिएकाे छ । सचिव पनि नभएकाे र मन्त्री पनि अति व्यस्त हुने भएकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे कामकारवाहीमा समस्या परेकाे थियाे । सरकारले भने सञ्चार सचिव खाेज्दाखाेज्दै लगभग सय दिन समय बिताएपछि बल्लतल्ल नियुक्त गरेकाे छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे सचिवका लागि केही प्रमुख सचिवका नामहरू पनि चर्चामा रहेका थिए । गण्डकी प्रदेशका प्रमुख सचिव हरि प्रसाद बस्यालकाे नाम र बागमती प्रदेशका प्रमुख सचिव ताेयम राया र चर्चामा रहेकाे थिए ।

शिक्षा र संचार क्षेत्र राेजेका गण्डकी प्रदेशका प्रमुख सचिव हरि प्रसाद बस्यालले राेजेकै मन्त्रालय पाएका छन् । सहसचिव हुँदा अर्थ, शिक्षा र ल्हासाकाे महावाणिज्यदूतकाे समेत जिम्मवारी सम्हालिसकेका गण्डकी प्रदेशका प्रमुख सचिव हरि प्रसाद बस्यालकाे राेजाइमा संचार र शिक्षा नै रहेकाे थियाे।

अहिलेसम्म कुनै विवादमा नपरेका निष्कलंक गण्डकी प्रदेशका प्रमुख सचिव हरि प्रसाद बस्याललाई नेपाल सरकारले सरकारकाे मुख( प्रवक्ता) रूपमा रहेकाे मन्त्रालयकाे जिम्मेवारी सम्पिएकाे छ ।

हाल विषम अवस्थामा रहेकाे संचार क्षेत्रमाकाम नगरेका नवनियुक्त सचिव बस्यालका लागि विवादस्पद रूपमा रहेकाे टेलिकम क्षेत्र र पत्रकारिता चाहिं चुनाैती रूपमा रहेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

12 hours पहिले
ऋण लिन नागरिकता बन्धकी
जनप्रभाबन्युज विशेष

ऋण लिन नागरिकता बन्धकी

12 hours पहिले
प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली
जनप्रभाबन्युज विशेष

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

12 hours पहिले
त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ
जनप्रभाबन्युज विशेष

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

12 hours पहिले
प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

12 hours पहिले
मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए
जनप्रभाबन्युज विशेष

मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

24 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

12 hours पहिले
ऋण लिन नागरिकता बन्धकी

ऋण लिन नागरिकता बन्धकी

12 hours पहिले
प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

12 hours पहिले
त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

12 hours पहिले
प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

12 hours पहिले
मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

24 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh