Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नयाँ सिडियो कनेल भन्छन् ‘ कानुन कार्यान्वयनमा कुनै कसर बाँकी राख्दिन्’

  • लहान,साउन १ गते ।
  • जनप्रभाब-सम्बादाता

नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा सिरहामा हाजिर भएका प्रदीपराज कनेलले हाजिर भएलगत्तै कार्यालयको सेवाप्रवाहमा सुधारको सुरुवात थालेका छन् । आपूm मातहतको कार्यालयबाटै सुधारको थालनीले जिल्लाको प्रशासन चुस्त हुनुका साथै जिल्लाको मुहार फेरिनेमा सिरहाबासी विश्वस्त छन् ।

जिल्ला उद्योग वाणिज्य संघको स्वागत कार्यक्रममा उपस्थित भएका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेल ।

हाजिर भएलगत्तै उनले काम लिएर पुग्ने सेवाग्राहीलाई प्रत्यक्ष भेटेर सेवा दिन सुरु गरेका छन् । यसबाट अब सानो सिफारिस लिनपनि बिचौलिया र अरुको सहयोग सेवाग्राहीले लिनुपर्ने छैन । त्यसैगरी प्रमाण पत्र लगायत निवेदन सेवाग्राहीले बाहिरबाट लेखाएर ल्याउनुपर्ने झन्झट हटेको छ । त्यसका लागि प्रजिअ कनेलले सम्बन्धित फाँटका कर्मचारीलाई जिम्मेबारी दिएका छन् । 
त्यसो त जिल्ला प्रशासन कार्यालय धनुषामा रहदा उनको कार्यकालमा कार्यालयभित्रै बैंक स्थापना, सोधपुछ कक्ष, सहायता कक्षसहित सेवाग्राहीलाई लाईनमा बस्दा सेडको व्यवस्था, कार्यालयलाई वातावरण मैत्री बनाएका थिए । जसले उनको लोकप्रियता चुलिएको थियो ।

उद्योग वाणिज्य संघद्वारा स्वागत

यसैबीच उद्योग वाणिज्य संघ जिल्ला कार्यसमिति लहान सिरहाले प्रजिअ कनेललाई उद्योगी, व्यवसायीहरुको तर्फबाट जिल्लामा स्वागत गरेका छन् । 
वाणिज्य संघको सभाहलमा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष अशोक अमात्य सहित उद्योगी, व्यवसायीहरुले प्रजिअ कनेललाई दोसल्ला ओढाएर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा उद्योगी व्यवसायीहरुले व्यापार गर्ने वातावरण बनाईदिन प्रजिअ कनेलसँग आग्रह गरेका छन् ।
सामाजिक उत्तरदायित्वको काम पनि गर्न उद्योगी, व्यवसायीहरुलाई अनुरोध गर्दै स्वागत कार्यक्रममा प्रजिअ कनेलले आपूmले कुनै किसिमको अनुचित लाभ नलिने र कानुन कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने बताए ।

खोलानदी, चुरेमा हुने अवैध क्रियाकलापलाई आफुले रोक्न कुनै कसर बाँकी नराख्ने उनले बताए । त्यसका लागि सूचना उपलब्ध गराएर सहयोग गर्न सिरहाबासीलाई आग्रह गरेका छन् । 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh