- काठमाडौं,साउन ५ गते सोमबार ।।
- जनप्रभाब
सोमबार प्रहरी प्रधान कार्यालयले १ सय ९५ जना असईलाई सईमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो।
बढुवा सिफारिस अनुसार प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ८५ दशमलव २७०९ अंक प्राप्त गरेका फुलमाया क्याप्छाकी रहेकी छन्।
बढुवा सुची यस्तो छ :
फेसबुकबाट तपाईको प्रतिक्रिया !