Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आफ्नै भान्जाको अपहरण गरि हत्या गर्ने मामा १३ वर्ष पछि सर्लाहीबाट पक्राउ

  • काठमाडौं,साउन ६ गते मंगलवार ।
  • जनप्रभाब

आफ्नै ११ वर्षीय भान्जा रोहित गुप्ताको अपहरण पश्चात हत्या गर्ने अभियुक्त भारत मुजफ्फरपुर नगर थाना आखाडाघाट ठेगाना भएका ४५ वर्षीय राजेश कुमार गुप्तालाई घटनाको १३ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले गुप्तालाई सर्लाही मलंगवा-८ गोरखकालीबाट पक्राउ गरेको छ ।

भारत बिहार सितामढी मुजफ्फरपुर घर भई काठमाडौं महानगरपालिका-२२ खिचापोखरी बस्ने राई स्कुल जोरपाटीमा अध्ययनरत रोहित २०६४ असोज २४ गते बेलुका घरबाट निस्केकोमा राति अपरिचित व्यक्तिले टेलिफोनमार्फत उनको बुबासँग छोरा अपहरणमा परेकोले २ लाख ५० हजार रुपैयाँ फिरौति रकम दिएमा मात्र छोरा छाड्ने जानकारी गराएका थिए ।

फिरौति रकम प्राप्त भए पश्चात पनि बालक अपहरण मुक्त नभएको र खोजतालस गर्ने क्रममा २०६४ असोज २७ गते बेलुका काठमाडौं महानगरपालिका-३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटिमा प्लाष्टिकको बोरामा पोको पारी फालेको अवस्थामा रोहितको शव फेला परेको थियो ।

अनुसन्धानको शिलशिलामा बालक अपहरण तथा हत्याको योजनाकार रोहितकै मामा राजेशले काठमाडौं खिचापोखरीमा रहेको पसलमा काम गर्ने धादिङ घर भएका बिष्णु सुनार समेतले जादु सिकाउने बाहनामा रोहितलाई बोलाई गोप्य कोठामा लगि बन्धक बनाउने क्रममा रोहित चिच्याउन लाग्दा राजेशले मुख थुनी दुवै जनाले घुडाले थिचेर रोहितको हत्या गरेको खुल्न आएको महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

घटना पश्चात राजेशले मृतकको बुबासँग फिरौति वापत २ लाख रुपैयाँ लिई थानकोटतर्फ गाएको र ट्याक्सीमा सवार अपरिचित व्यक्तिहरुले सो रकम लिएर गएको बहाना बनाउनुका साथै बालकको शवलाई बोरामा प्याक गरी भरियालाई व्यापारको खुद्रा सामान हो भनी कमलादीस्थित सडकमा फ्याकेको खुल्न आएको हो । घटना पश्चात मृतकको बुबालाई समेत झुक्यानमा पारी उनीसँगै प्रहरी कार्यालयमा गई केही समयसम्म खोजतालस गरेको बहाना समेत गरी त्यसपछि फरार भएका थिए ।

घटनामा संलग्न बिष्णु सुनार २०६४ मंसिर १२ गते पक्राउ परी हाल कारागारमा रहेको उक्त महाशाखाले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh