Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बैतडीका नयाँ सिडिओ जोशीले सुरु गरे देशभर सन्देश जाने नयाँ कामको सुरुवात

  • बैतडी,साउन ५ गते सोमबार ।।
  • जनप्रभाब

बैतडीका नयाँ प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले नयाँ कामको सुरुवात गरेका छन् । उनले हरेक महिना कार्यालय प्रमुखसित हुने बैठक अघि जिल्लाका पत्रकार र कार्यालयका सूचना अधिकारी छलफल गर्ने कार्यको थालनी गरेका छन् ।

उनले कार्यालय प्रमुखसित बैठक हुने अघिल्लो दिन आइतबार स्थानीय तह र अन्य कार्यालयका सूचना अधिकारी तथा पत्रकारसित कार्यक्रम गरेका छन् । उनी जिल्लामा आएपछि पत्रकारसित पहिलो पटक परिचयात्मक कार्यक्रम गरिएको छ ।

यसलाई संचारकर्मी र सूचना अधिकारीहरुले प्रमुख जिल्ला अधिकारीको नयाँ कामको सूरुवातीको संज्ञा दिएका छन् । अहिले सम्म कार्यालय प्रमुखसंगको बैठक अघि सञ्चारकर्मी र सूचना अधिकारीसंग बैठक गरिएको थिएन् ।

कार्यक्रममा सेवाप्रदायक कार्यालयबाट जनतालाई पाउनु पर्ने सूचना र सञ्चारकर्मीले सूचना माग्नु पर्दा भोग्नु परेका समस्याको बारेमा छलफल गरिएको छ । दोस्रो बैठकबाट प्रत्येक कार्यालयका सूचना अधिकारीले एक महिनाभित्र आफ्नो कार्यालयले गरेका कामको बारेमा जानकारी दिनु निर्देशन दिएका छन् ।

बैठक गर्दा कार्यालय प्रमुखहरुलाई पनि निर्देशन गर्न सजिलो हुने र संचारकर्मीहरुको कार्यालय प्रतिको गुनासोलाई पनि कार्यालय प्रमुख संग राख्न सजिलो हुने प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनले प्रत्येक स्थानिय तहलाई स्थानिय भाषामा अडियो नागरिक वडापत्र राख्न समेत आग्रह गरे । अब प्रत्येक महिना यो बैठकले नियमिता समेत पाउने उनले बताए ।

जिल्लाबाट प्रकाशित वा प्रशारण हुने सूचनाहरु धेरै जसो कार्यालय प्रमुखले बाहिरी जिल्लाबाट प्रकाशित र प्रशारण गर्ने भएकाले अबका दिनमा जिल्ला स्थित स्थानिय पत्रिकामा प्रकाशित गर्नु पर्ने र बाहिर प्रकाशित वा प्रशारण गर्ने सूचना पनि जिल्ला स्थित प्रत्रकार एवम संचार माध्यमबाट जानु पर्ने माग नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष प्रेम भाटले राखेका
थिए । यो मागलाई कार्यालय प्रमुख संग राख्ने प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

बैतडीका सिडिओ जोशी निजामती कर्मचारी प्रशासनमा स्वच्छ छविका रुपमा परिचित छन् । उनी यस अघि कञ्चनपुर निर्वाचन कार्यालय प्रमुख हुँदा जोशीले राजनीतिक दल सहित सबै सेवाग्राहीको मन जितेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh