Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राहुल गान्धीलाई विदेशमन्त्री जयशंकरको जवाफ- नेपालसँगको सम्बन्धबारे नेपालीलाई सोध्नू


  • एजेन्सी,साउन ३ गते सनिवार ।
  • जनप्रभाब


भारतीय विदेशमन्त्री एस जयशंकरले पछिल्लो समय नेपाल-भारत सम्बन्धथप सुदृढ भएको दाबी गरेका छन्। भारतीय कांग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धीले एक भिडियो सन्देश जारी गर्दै नरेन्द्र मोदी सरकारले भारतको विदेश नीति र छिमेक नीतिलाई गलत ढंगले सञ्चालन गर्दा भारत अप्ठेरो अवस्थामा पुगेको आरोप लगाएपछि विदेशमन्त्री जयशंकरले नेपाललगायत दक्षिण एसियाका सबै देशसँग भारतको सम्बन्ध पहिलेको तुलनामा थप सुदृढ भएको दाबी गरेका हुन्।

चीन–भारतबीच लद्दाखमा अहिलेकै अवस्थामा समस्या किन आयो भन्दै कांग्रेस नेता राहुल गान्धीले प्रश्न गरेका छन्। भारतीय जनता पार्टी नेतृत्वमा रहेको मोदी सरकारको असफल कूटनीतिका कारण चीनले भारतमाथि आक्रमण गर्न यो समयलाई उपयुक्त ठहर्‍याएको गान्धीको आरोप छ।

‘के कारणले चीनले भारतमाथि आक्रमण गर्न यो समयलाई अुनकुल ठान्यो त?,’ प्रश्न गर्दै नेता गान्धी दाबी गर्छन्, ‘भारत सरकारको असफल विदेश र छिमेक नीति रहेका बेला चीनले भारतमाथि आक्रमण गर्न यही समय पायो।’

‘कुनै पनि देश एक कारणले मात्रै सुरक्षित हुँदैन। त्यसका लागि विभिन्न कारणले काम गरेको हुन्छ। देशले सञ्चालन गर्ने विदेश नीति, छिमेक नीति र अर्थतन्त्रका कारण सुरक्षित रहने भन्दै नेता गान्धी थप्छन्, ‘गएको ६ वर्षमा भारतले यी सबै क्षेत्रमा मुस्किलको सामना गर्नु परेको छ।’

पछिल्ला वर्षमा भारततर्फ नेपाललगायत अन्य छिमेकी देश ज्यादै नकारात्मक भएको उनको आरोप छ। गान्धीको आरोपको प्रतिरोध गर्दै विदेशमन्त्री जयशंकरले १७ वर्षको अन्तरालमा भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गरेको बताउँदै विकास निर्माणका कार्य जस्तै- बिजुली, इन्धन, आवास र सडक निर्माणका कार्यमा भारतले नेपाललाई सहयोग गरेको ट्विटरमा गान्धीलाई जवाफ दिएका छन्।

सन् १९९७ मा भारतका तत्कालीन प्रधानमन्त्री आई के गुजरालले नेपालको औपचारिक भ्रमण गरेपछि सन् २०१४ मा मोदीले नेपालको औपचारिक भ्रमण गरेका थिए। सन् २००२ मा भारतीय प्रधानमन्त्री अटल विहारी वाजपेयी सार्क सम्मेलनमा सहभागी हुन नेपाल आए पनि त्यसलाई औपचारिक नमान्दा १७ वर्षपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गरेका हुन्।

यो विषयलाई विदेशमन्त्री जयशंकरले नेपाल-भारत सम्बन्ध मापनको आधार बनाएका छन्। गान्धीले नेपालसँगको सम्बन्धलाई मोदी सरकारले बिगारेको आरोप लगाएपनि विदेशमन्त्री जयशं‌करले भने ‘नेपाल-भारतबीचको सम्बन्ध कस्तो छ भनी जान्न नेपालका जनतालाई सोध्न आग्रह गर्दै जयशंकरले कांग्रेस नेता गान्धीलाई जवाफ फर्काएका छन्।

पछिल्लो समय भारतमा नेपालले चीनको पक्ष लिएको व्यापक चर्चा हुने गरेको छ। विशेषगरी, सन् २०१५ मा नेपालको संविधान जारी हुने क्रममा भारतले गरेको अनावश्यक हस्तक्षेप र आर्थिक नाकाबन्दीपछि नेपाल चीन नजिक गएको बुझाई भारतीयमा रहेको पाइन्छ। सोही विषयलाई संकेत गर्दै गान्धीले मोदी सरकारप्रति लगाएको आरोपलाई विदेशमन्त्री जयशंकरले इन्कार गरेका हुन्।

गत १६ कात्तिकमा भारतले आफ्नो राजनीतिक र प्रशासनिक नक्सा जारी गर्दा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय भूभागमा समेटेपछि नेपालले भारतीय कदमको विरोध गरेको थियो। विरोधका बाबजुत २६ बैसाखमा भारतले नेपाली भूभाग मिचेर सोही क्षेत्रमा बनाएको सडक उद्घाटन गरेपछि नेपालले ३१ जेष्ठमा ती क्षेत्रलाई समेट्दै संविधान संशोधन गरेको छ। त्यसयता नेपाल-भारतबीच नेतृत्व तहमा दोहोरो बोलचालको अवस्था नरहेका बेला दुईपक्षीय सम्बन्ध इतिहासकै कम्जोर अवस्थामा प्रवेश गरेको विश्लेषण हुने गरेको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्
अन्तर्राष्ट्रिय

इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्

10 months पहिले
मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

10 months पहिले
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्य सूची
खेलकुद

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्य सूची

10 months पहिले
वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला
जनप्रभाबन्युज विशेष

वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला

10 months पहिले
नेपालमा एमसीसी परियोजनाले पायो निरन्तरता
एमसीसी / अन्तर्राष्ट्रिय सुरक्षा ब्यूरो

नेपालमा एमसीसी परियोजनाले पायो निरन्तरता

10 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh