Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जालो भत्काउँदै प्रहरी

  • महेन्द्रनगर,साउन ४ गते सनिवार ।
  • जनप्रभाब
  • रासस

अहिले पनि कीर्तेमा कर्मचारीकै मिलोमतो देखिन्छ ।’

गत असार १५ गते कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी सरकारी कागजात कीर्ते गरी मोटरसाइकल किनबेचमा संलग्न दुई कर्मचारीसहित १२ जनालाई सार्वजनिक ग¥यो ।

यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत ती कर्मचारीलाई भारतबाट चोरी गरी ल्याइएका मोटरसाइकल सस्तोमा बिक्री गर्ने गिरोहसँगै मिलेको अभियोग लगाइएको छ ।

सरकारी कर्मचारीसमेत सरकारी छाप तथा कागजातलगायत कीर्तेमा संलग्न हुने गरेको सुइँको पाएको प्रहरीले सूक्ष्म अनुसन्धान थालेसँगै सफलतातिर उन्मुख रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चोरीका मोटरसाइकलको नक्कली ब्लुबुक बनाउनेदेखि सरकारी छापको प्रयोग गर्ने यातायात व्यवस्था कार्यालयका कम्प्युटर सहायक अपरेटर जितेन्द्र राना र कार्यालय सहायक गणेश भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

‘उक्त गिरोहमध्ये अहिलेसम्म १५ जना नियन्त्रणमा लिइसकेका छौँ’, उनले भने, ‘सङ्गठित अपराध ठहर गरेको प्रहरीले विस्तृत रुपमा अध्ययन गर्दैछ ।’

प्रहरी स्रोतका अनुसार सरकारी कागजात कीर्ते (लिखतसम्बन्धी कसुर) मा यातायात व्यवस्था कार्यालय धनगढीका दुईजना अधिकृतको समेत संलग्न रहेको पाइएको छ ।

‘अनुसन्धानमा देखिएपछि थप दुई सरकारी कर्मचारीका नाउँमा पक्राउ पुर्जी जारी भइसकेको छ’, उनले भने, ‘अन्य यातायात कार्यालयमाथि पनि निगरानी बढाइएको छ ।’

किनेबच गरिएका मोटरसाइकल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरमा समेत दर्ता रहेको भेटिएको छ । ‘ब्लुबुकसमेत सक्कली भएकामा मोटरसाइकल नवीकरण गर्न यातायात पुग्दा सहजै काम भयो’, एक जनाले भने, ‘मोटरसाइकल नवीकरण गर्दासम्म हामीलाई गिरोहले चोरीको मोटरसाइकल भिडाएको रहेछ भन्ने थाहा थिएन ।’

पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिँदा प्रहरीले आठवटा मोटरसाइकलसमेत सार्वजनिक गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा थप तीन चोरीका मोटरसाइकलसमेत पक्राउ गरेको छ ।

उक्त गिरोहमा संलग्न दुई कर्मचारीसँगै कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का ३५ वर्षीया बहादुर राना, बेदकोट नगरपालिका–६ का ३५ का राजकुमार राना, २५ वर्षीया हरेन्द्र राना, ३० वर्षीय सुबेश राना, लालझाडी गाउँपालिका–१ का ४२ वर्षीय रामनिवास राना, शुक्लाफाँटा नगरपालिका–१२ का २७ का श्याम राना, बेदकाट नगरपालिका–६ का २८ वर्षीय राम राना लाल राना, बेदकोट नगरपालिका–५ का १८ वर्षीय प्रदिप राना, २७ वर्षीय लक्ष्मी राना र लालझाडी गाउउँपालिका–४ का रामदयाल प्रहरी नियन्त्रणमा छन् ।

‘हाल नियन्त्रणमा लिएका मध्येकाले विभिन्न बहानामा मोटरसाइकल आफन्तहरुमै बिक्री वितरणसमेत गरेको देखियो’, प्रहरीले स्रोतले भन्यो, ‘भारतबाट मोटरसाइकल चोरी गरी ल्याउने मध्येका केही फरार रहेको अनुमान छ ।’

यातायात व्यवस्था कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख भोजराज भट्टले नवीकरण प्रक्रियामा सहभागी भएर नै उक्त गिरोहका व्यक्तिले मोटरसाइकल नवीकरण गरेको स्वीकार गरे ।

‘ब्ल्युबुक देखाएर सामान्य तरिकाबाटै मोटरसाइकल नवीकरण हुन्छ’, उनले भने, ‘अर्को यातायात कार्यालयमा दर्ता भएका सवारीसाधन अनलाइनबाट जाँच गरेर नवीकरण गराउने प्रविधिको जोडिनु आवश्यक छ ।’ उनले अनुसन्धान गरिरहेको प्रहरीले यातायातमा पनि थप जानकारी लिन पत्राचार गरिरहेको बताए ।

चेतेनन् कर्मचारीले

दुई वर्ष अगाडि कञ्चनपुर प्रहरीले नक्कली कागजात बनाई चोरीका गाडी नेपालमा किनबेच गर्दै आएको गिरोहलाई पक्राउ गरेको थियो ।

नेपाली तथा भारतीय नम्बर प्लेटका सवारीसाधन चोरी गरी नक्कली कागजात बनाएर बेचबिखन गर्दै आएका मुख्य अभियुक्त कैलालीको भजनीका गोकुलप्रसाद श्रेष्ठ कारवाही भोगिरहेका छन् ।

नक्कली कागजात तयार पारेर भारतीय नम्बरका गाडी नेपालमा दर्ता गरी बेच्दै आएको तथ्य खुलेपछि तत्कालीन यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुखसहित सातजना कर्मचारी निलम्बनमा परेका थिए ।उक्त समयमा प्रहरीले १० थान कारजीप र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

‘त्यो बेला पनि यातायात कार्यालयको लेटरप्याड र छाप दुरुपयोग भएको थियो’, प्रहरी स्रोतले भन्यो, ‘अहिले पनि कीर्तेमा कर्मचारीकै मिलोमतो देखिन्छ ।’

यातायात व्यवस्था कार्यालयका अनुसार निलम्बित सातै जना कर्मचारीले सफाइ पाएर काममा फर्किसकेका छन् ।रासस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh