Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल पुर्ब प्रहरी संगठनको केन्द्रिय बैठक सम्पन्न,नयाँ प्रहरी माहानिरीक्षकलाई पुर्ण सहयोग गर्ने

  • काठमाडौं,साउन ३ गते सनिवार ।
  • जनप्रभाब

नेपाल पुर्ब प्रहरी संगठन धापासीमा बसेको केन्द्रिय बैठक बसेको समाचार प्राप्त भयको छ। संगठनका महासचीव नारायण गीरीले बैठकका महत्वपुर्ण
निर्णयहरु जारी भयको जनाउदै निम्न निर्णयहरु गरीएको ब्यहोरा देस भर रहनु हुने पुर्ब प्रहरी साथीहरुको जानकारीका लागी अनुरोध गर्नु भयको छ।अध्यक्ष बसन्त राज कुंवरको अध्यक्षतामा भयको सो बैठकमा पुर्व प्रहरीहरुको भब्य उपस्थिती थियो।

निर्णयहरु जस्ताको तेस्तै:
१- नब नीयुक्त प्रहरी महानिरीक्षक शैलेस थापा ज्युलाइ नेपाल सरकारले प्रहरी महानिरीक्षक पदमा नीयुक्त गरेकोमा नेपाल सरकारलाइ धन्यबाद प्रदान गर्दै आइजीपी थापामा बधाइ तथा कार्य सफलताको कामना गर्ने, थापा साबलाइ संगठनमा औपचारीक रुपमा स्वागत गर्ने।

२- नब नीयुक्त प्रहरी महानिरीक्षक थापासाबको कार्यकाल सफल बनाउन नेपालका सबै पुर्ब प्रहरी संगठनहरुले सक्रीय साथ दिने, यदी प्रदेस र केन्द्रीय स्तरमा प्रहरीले इन्फ़ॉर्मेशन डेस्क बनाएमा संपुर्ण देसका पुर्ब प्रहरीहरुले अपराध रोकथाम तथा नीयन्त्रणमा सहयोग पुग्ने स्थानीय स्तरमा प्राप्त सुचनाहरु तत्काल डेस्कमा ख़बर गरी प्रहरीलाइ सहयोग गर्ने।

३- प्रहरी महानिरीक्षकलाइ आबस्यक परे पुर्ब प्रहरी संगठनले पुर्ब प्रहरी कर्मचारीहरुको बीशेसज्ञता प्रहरी प्रधान कार्यालयलाइ उपलब्ध गराइदीने। प्रहरीले अघी सारेका जनचेतना वा शीक्षामुलक कार्यक्रमहरुमा साथ र सक्रीय सहभागीता जनाउने।

४- पुर्ब तथा बहालका प्रहरी कर्मचारीहरुले आफ्नो आयबाट काटी प्रहरी प्रधान कार्यालएलाइ जीम्मा लगाएको कल्याणकारी कोषमा हाल भएको मौजाद हेर्दा त्यस कोषबाट प्रसस्त चुहावट भएको नेपाल प्रहरी संगठनले आसंका गरेको हुंदा प्रहरी संगठनबाट प्रहरी प्रधान कार्यालएलाइ औपचारीक अनुरोध पत्र लेखी २०४८ साल देखी हालसम्मको कोषको आय ब्ययको पुर्ण ब्यहोरा,पुर्ब प्रहरी समेत संलग्न राखी उच्च स्तरीय छानबीन समीती गठन गरी छानबीन गराइ पाउन यस कोषका हालका संरक्षक प्रहरी महानिरीक्षकज्युमा औपचारीक अनुरोध पत्र पठाउने।

५- प्रहरी तथा पुर्ब प्रहरीहरुको सरोकारका बिषय प्रहरी महानिरीक्षकसंग संगठनका उच्च पदाधिकारीहरुले आपसी छलफल गर्ने कार्यक्रम राख्ने।

६- कोबीड १९ बाट पुर्ब प्रहरीहरुलाइ आफु र आफ्ना परीबार बचाउ गर्न अनुरोध गर्दै बीपन्न प्रहरी परीबारलाइ सहयोग गर्न प्रदेस स्तरमा समेत राहत कोष र राहत बीतरण समीती बनाउने।

७- माछापुच्छरे बैंकबाट पुर्ब प्रहरीहरुलाइ पेन्सन पट्टा राखी हाल सम्म क़रीब १५ करोड ऋण उपलब्ध गराइ दीएकोमा संगठनको तर्फबाट धन्यबाद दीदै समयमा ब्याज भुक्तानी नगरेका कर्मचारीहरुलाइ संगठनले फ़लोअप गरी समयमा नियमानुसारको ब्याज तीर्न लगाउने।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh