Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नागरिकलाई काेराेनाबाट जाेगाउन ट्राफिक प्रहरीको निबन्ध प्रतियोगिता

  • काठमाडौं,साउन ३ गते सनिवार ।।
  • जनप्रभाब

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ र इम्पेरियल बिजनेश कलेजको सहकार्यमा भएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ठ निबन्ध लेख्ने ट्राफिक प्रहरी कर्मचारीहरुलाई एक कार्यक्रम गरी पुरस्कृत गरिएको हो ।

बन्दाबन्दि लकडाउनको समयमा ट्राफिक प्रहरी २४ सै घण्टा डिउटीमा खट्टिएको भएता पनि आफ्नो डिउटीबाहेकको खाली समयलाई सदुपयोग गर्न, सिर्जनशील तथा अध्ययनशील बनाउनुका साथै नागरिकहरूलाई कोरोना भाईरसबाट जोगाउन सकिने उपायहरूको चिन्तन मनन गर्नका लागि यस निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो ।

उक्त निबन्ध प्रतियोगितामा महानगरीय ट्राफिक प्रहरी वृत्त, महाराञ्जगञ्जका प्रमुख प्रहरी निरिक्षक केशवराज भट्ट प्रथम भएका छन् । उनले प्रथम पुरस्कार बापत ४ हजार रूपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे । यसैगरी दोस्रो प्रनानि शम्भु सुस्केरा, तृतीय प्रज प्रकाश ढकाल, चौथो प्रसनि विष्णु प्रसाद न्यौपाने र पाचौँ प्रसनि गोपाल तामाङले क्रमश: ३,०००, २,०००, १,५०० र १,५०० रूपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन ।

उक्त विजेताहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, इम्पेरियल बिजनेश कलेजका प्रमुख कार्यकारी अधिकृत जिवन लामा गोले, घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोङ् शेर्पा र प्रहरी उपरीक्षक वामदेव गौत्तमले पुरस्कार प्रदान गरेका थिए । यो प्रतियोगितामा काठमाडौ उपत्यकामा कार्यरत ५१ जना ट्राफिक प्रहरीहरू सहभागी भएका थिए । निबन्ध प्रतियोगिताका छनोट तथा मूल्याङ्कन सेन्ट जेभियर्सका लेक्चर खेम प्रसाईले गरेका थिए विश्वभर फैलिरहेको कोरोना भाईरसको रोकथाम र नियन्त्रण गर्नका लागि लक डाउन भए संगै ट्राफिक प्रहरीले आफ्नो ड्यूटीको क्रममा कोरोनाबाट उत्पन्न समस्या, संक्रमणबाट बच्ने उपायहरु, ट्राफिक प्रहरीको कर्तव्य र नागरीक मैत्री व्यवहार लगायतका विषय समेटी ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका ट्राफिक प्रहरीहरूबीच २०७६ चैत्र २४ गतेदेखि चैत्र २९ गतेसम्म निबन्ध लेखनको लागि समय दिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

निवन्ध नितान्त गैह्र-राजनैतिक, चेतनामूलक, सामाजिक सद्‍भाव बढाउने, सांगठानिक मर्यादा भित्र रहि सकारात्मक र मौलिक रूपमा लेख्न लगाईएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौत्तम बताए । उनले कोरोना भाईरस संक्रमण तथा यसबाट बच्ने उपायहरु, कोरोना भाईरस संक्रमणको समयमा ट्राफिक प्रहरीको कर्तव्य र जिम्मेवारी, कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणमा खटिदा ट्राफिक प्रहरीको आचरण र नागरीक मैत्री व्यवहार, ट्राफिक प्रहरीले कोरोना भाईरस संक्रमणको अवधिमा समाजमा देखिएका समस्या र समाधानका उपायहरु र कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणको अवधिमा भएको आफ्नो अनुभव यी ५ वटा शीर्षकमध्ये कुनै एक शिर्षकमा निबन्ध लेखेको बताए ।

कार्यक्रममा घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोङ् शेर्पा र इम्पेरियल बिजनेश प्राचार्य प्रजित कुमार तिमल्सिनाले आफ्नो मन्तव्य राख्नुहुदैँ ट्राफिक प्रहरीलाई थप हौसल्ला र मनोबल बढाउने यस्ता कार्यक्रम गर्न पाउँदा हर्षित भएको र आगामी दिनमा पनि यस्तै सहयोग एवम् सहकार्य गरी अगाडि बढ्न तत्पर रहेको उनिहरुले उल्लेख गरेका छन् ।

उनिहरुले गरेको सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिदै महाशाखाका प्रमुख एसएसपि भिम ढकालले कार्यक्रममा मायाको चिनो पनि उहाँहरूलाई प्रदान गरेका गरेका हुन् । कार्यक्रममा महाशाखा मातहतका कार्यालय प्रमुखलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिती रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh