Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रोटरी क्लब द्वारा क्यान्सर केयर सेन्टर लहानमा वृक्षारोपण

  • लहान,साउन २ गते शुक्रबार ।
  • जनप्रभाब-रबिन्द्र श्रेष्ठ

लहानको क्यान्सर केयर सेन्टरमा रोटरी क्लब अफ लहानको आयोजनामा वृक्षारोपण कायक्रम गरिएको हो ।  क्लबका अध्यक्ष शुशिल अग्रवालको अध्यक्षतामा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

लहान क्षेत्रमा हरियाली तथा  बातवरण संरक्षण गर्ने उद्देश्यले बृक्षारोपन गरिएको क्लबका अध्यक्ष शुशिल अग्रवालले बताए । बृक्षारोपन कार्यक्रममा अशोकको बोट र गिलोई (गुर्जो ,  गुर्गुज) को बिरुवा पनि रोपिएको छ ।

बृक्षारोपन कार्यक्रमा आन्तरिक राजश्व: कार्यालय लहानका प्रमुख कमल बहादुर राजलवट बताउनुहुन्छ – ” गुर्जो एक किसिमको आयुर्वेदिक बिरुवा हो । यसमा धेरै किसिमको रोग निको पार्ने औषधिय गुण पाईन्छ । अहिलेको कोरोना भाईरस ( COVID -19 ) विश्वव्यापी महामारीमा यो जडीबुटी सेवन गरेमा शरिरमा ईम्युनिटी पावर बृद्धि भई धेरै नै रोकथाम गर्न सकिन्छ । मैले गुर्जोको बेर्ना लहानबाट नेपालको धेरै मन्त्रालय र स्थानमा पठाई नेपाल र नेपालीलाई स्वास्थ्य राख्ने  अभिलाषा रहेको छ ।मैले गुर्जो नेपालको हरेक स्थानमा पुर्याउने र यसको महत्वको बारेमा प्रचार प्रशार गर्ने अभियानकै रुपमा लिएको छु। ”
बृक्षारोपन कार्यक्रममा  सिराहा जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष तथा लहान क्यान्सर केयर सेन्कटरका अध्यक्ष अशोक लाल अमात्य, स्थानीय बुद्धिजीबी, ब्यापारी, संचारकर्मी र क्लवका  पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh