Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

करको काम गर्न कृष्णनगर जाने बाध्यता टर्यो,तौलिहवामा सेवा सुरु

  • कृष्णनगर,साउन १ गते बिहीबार ।
  • जनप्रभाब

कर सम्बन्धी सेवा लिन अब कृष्णनगर जानु पर्ने बाध्यता टरेको छ । आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुले तौलिहवामा कर दाता सेवा कार्यालय सुरु गरेसंगै यो बाध्यता टरेको छ ।

त्यसको लागि आर्थिक बर्ष २०७७।७८ को पहिलो दिन (साउन १ गते) देखि नै करदाता सेवा सम्बन्धी सेवा प्रवाह गर्ने गरी नयाँ टोलमा कार्यालय स्थापना गरिएको आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख पूर्ण प्रसाद न्यौपानेले मायादेवी अनलाइनसंग बताउनु भयो ।

अब जिल्लाका ६ पालिकाले तौलिहवाबाटै कर सम्बन्धि सेवा लिन पाउने छन् । कपिलवस्तु नगरपालिका, बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिकाका साथै मायादेवी, शुद्धोधन र यशोधरा गाउँपालिकाका करदाता लाभान्वित हुनेछन् ।

दर्ता, आय कर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, करचुक्ता लगायतका सेवाहरु लिन पाउने गरी व्यवस्था मिलाइएको सेवा कार्यालयका प्रमुख सुरेश महतोले जानकारी दिनुभयो । तर कर सम्बन्धि न्यायिक अधिकार (दण्ड, जरिवाना, अनुसन्धान) लगायतका कामहरु कृष्णनगरबाटै हुने बताइएको छ । यता सेवाग्राहीले पनि यो सुविधासंगै सहज हुने बताएका छन् ।

यी ६ पालिकाका करदाता सामान्य काम गर्दा पनि कृष्णनगर जानु पर्ने बाध्यताले दुख पाइरहेका थिए । तौलिहवामा कार्यालय खुलेपछि धेरै सहज भएको तौलिहवा व्यापार संघका अध्यक्ष गोपीकृष्ण शर्माले बताउनु भयो ।

आन्तरिक राजश्व कार्यालय कृष्णनगरले अव जिल्लाको पश्चिम क्षेत्रका ४ पालिका शिवराज, कृष्णनगर, महाराजगंज नगरपालिका र विजयनगर गाउँपालिकाका करदातालाई सेवा प्रवाह गर्नेछ ।

कार्यालयका प्रमुख न्यौपानेले साउनकै पहिलो हप्ता भित्र अर्घाखाँची जिल्लामा पनि सेवा कार्यालय विस्तार गरिने बताउनुभयो । यससंगै अर्घाखाँचीबाट कृष्णनगर धाउनुपर्ने सेवा ग्राहीको बाध्यता पनि टर्ने उहाँले विश्वास लिनुभएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh