Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल एयरलाइन्सको बजेट १३ प्रतिशतले घट्यो,नयाँ आवको बजेट १७ अर्ब ८९ करोड

  • काठमाडौं,साउन १ गते बिहीबार ।
  • जनप्रभाब

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आर्थिक वर्ष २०७७/०७८ को बजेट १३ प्रतिशतले घटाएको छ। निगमले आर्थिक वर्ष २०७६/०७७ काे तुलनामा नयाँ आवमा १३ प्रतिशत बजेट घटाएको छ ।

निगमले आव २०७७/०७८ का लागि १७ अर्ब ८९ करोड ६४ लाख ६१ हजार रुपैयाँ विनियोजन गरेको छ। निगम सञ्चालक बोर्डले आगामी आवका लागि तयार गरेको बजेट अनुमोदनसमेत गरिसकेको छ।

निगमको २०७६/०७७ काे बजेट २० अर्ब ४६ करोड २९ लाख रुपैयाँ थियो। तर, कोरोना महामारीका कारण उडान ४० प्रतिशतभन्दा बढी घट्ने अनुमानसहित निगमले बजेटको आकार घटाएको जनाएको छ।

निगमले नयाँ आर्थिक वर्षमा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी नाफा गर्ने महत्वाकांक्षी लक्ष्य भने अगाडि सारेको छ। निगमले गत आर्थिक वर्ष २०७५/०७६ मा झन्डै २ अर्ब नोक्सानी बेहोरेको थियो भने आव २०७६/०७७ मा ४ अर्बभन्दा बढी नोक्सानी व्यहोर्ने आँकलन गरेको थियो। तर, आगामी आवमा भने नाफा गर्ने लक्ष्य लिएको हो।

चालू आवका तुलनामा निगमको बजेट घटबढ
निगमले कार्यकारी अध्यक्षको अफिसको बजेटमा आव २०७६/०७७ को तुलनामा नयाँ आवमा ४० प्रतिशत कम गरेको छ। यसैगरी निगमले अर्थ विभाग (ए) अन्तर्गतको अपरेसन खर्चमा १६ प्रतिशत, अर्थ विभाग (बी) अन्तर्गतको फाइनान्सियल चार्जमा ७ प्रतिशत र कर्पोरेट विभागको बजेटमा १२ प्रतिशत बढाएको छ।

यसैगरी निगमको अपरेशन विभागको बजेट २१ प्रतिशत र इन्जिनियरिङ (इएम) विभागको बजेट २६ प्रतिशतले घटाएको छ। साथै इन्जिनियरिङ विभाग (सिएएम)काे बजेट ३७ प्रतिशत बढाएको निगमले ग्राउन्ड सर्पोट विभागको बजेट २३ प्रतिशत र कमर्सियल विभागको बजेट २७ प्रतिशत घटाएको छ।

यसैगरी निगमले जनरल सर्भिस तथा प्रोप्रर्टी विभागको बजेट २४ प्रतिशत, मानव संसाधन विभागको बजेट १३ प्रतिशत, क्वालिटी विभागको बजेट १७ प्रतिशत, कस्टुमर सर्भिस विभागको ० दशमलव ५ प्रतिशत, इन्टरनेसनल अडिट विभागको ० दशमलव १, कप्रोरेट विभागको ८ दशमलव ४ प्रतिशत बजेट घटाएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh