Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पहका मैनपुरका अधिकृत महेश, लेखापाल नागेन्द्र र अध्यक्ष बिजयले गरेको अनियमिताको बिरुद्धमा प्रदर्शन




  • पर्सा,असार ३१ गते बुधबार ।
  • जन प्रभाब सम्बादाता -कृष्णा यादव


पर्साको पकहा मैनपुर गाउँपालिकाको लक्षित बर्गको कार्यक्रम कागज मै सम्पन्न भएको भन्दै बिरोध प्रदर्शन भएको छ । सयौंको संख्यामा रहेका स्थानिय महिलाहरुले यहि सोमबार गाउँपालिका कार्यालय घेराउ गर्दै बिरोध गरेका हुन् । गाउँपालिकाको अनियमितताको बिरोधमा प्रदर्शनमा उत्रेका महिलाहरु गाउँपालिका कार्यालय घेराउ समेत गरेका थिए ।

गाउँवासीका अनुसार असारे बिकासको नाममा बजेट सकाउन गाउँपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत महेश सिंह र लेखापाल नागेन्द्र चौधरीले जिल्लाको सदरमुकाम वीरगंजमा बसेर चेक काट्न व्यस्त रहेका छन् । प्रमुख प्रशासकिय अधिकृत सिंह र लेखापाल चौधरीले गाउँपालिका अध्यक्ष बिजय चौरसियासंग मिलेर लक्षित बर्गको स्वास्थ्य शिविर, जेष्ठ नागरिक सम्मान कार्यक्रम, अपांग कार्यक्रम, सिलाई कटाई तालिम, कृषि तालिम लगायतको एक दर्जन भन्दा बढी कार्यक्रम कागज मै सम्पन्न गरेका छन् ।

लक्षित बर्गको कार्यक्रम लक्षित बर्गमा गर्नु पर्नेमा वीरगंजमा मै बसी कागज मै सम्पन्न भएको आफुहरुले थाह पाए पछि बिरोधमा उत्रेको प्रदर्शनमा उत्रेका महिलाहरुको भनाई छ । महिलाहरु झाडुसहित प्रदर्शनमा उत्रेका थिए । बिरोधमा उत्रेका महिलाहरु वडा नं. २ को कार्यालय सुर्जाहामा तालाबन्दी समेत गरेका छन् । यस्तै गाउँपालिका अध्यक्ष चौरसिया कै वडाको बिकास निर्माणको काममा अनियमितता भएको भन्दै सोही वडाका स्थानियहरु अख्तियार दुरुपायोग अनुसन्धानको कार्यालय हेटौंडामा उजरी दिएका छन् ।

वडा नं. ३ को बिकास निर्माणको काममा अनियमितता भएकोले छानविनको माग गर्दै आफुहरु अख्तियारको कार्यालय हेटौंडामा उजरी दिएको स्थानिय रामक्षत्री चौहानले वताए । वडामा भएको नाला निर्माण स्टिमेट अनुसार नभएको र लक्षित बर्गको कार्यक्रममा अनियमितता भएको भन्दै चौहानसहितका स्थानियहरुले अख्तियारमा इमेल मार्फत उजरी दिएका हुन् ।

यसका साथै उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीसंग भेट गरी गाउँपालिकाको अनियमितताको बारेमा जानकारी समेत गरेका छन् । स्थानिय रामक्षत्री प्रसाद चौहान, लेखमन चौहान, सुबाष महतो, चन्देश चौहान, जटाशंकर साह लगायतकाले जिल्ला प्रशासन कार्यालयमा पुगी बिकास निर्माणको कार्यमा भएको अनियमितताको बारेमा जानकारी गराएका हुन् ।

यस बिषयमा प्रमुख प्रशासकिय अधिकृत सिंहसंग बुझ्न उनको मोबाइलमा सम्पर्क गर्दा फोन नलागेका कारण सम्पर्क हुन सकेन । यस्तै लेखापाल चौधरीसंग पनि फोनमा सम्पर्क गर्दा फोन नउठेका कारण सम्पर्क हुन सकेन । त्यसपछि गाउँपालिका अध्यक्ष बिजय चौरसियासंग सम्पर्क गर्दा कोरोना महामारीका कारण धेरै कार्यक्रम गर्न नसके पनि स्वास्थ्य शिविर, केरा घेती, जेष्ठ नागरिक सम्मान लगायतको कार्यक्रम संचालन भएको दावी गरे ।

उनले भने “सबै संचालन भएको कार्यक्रम र बजेट त आफुलाई याद छैन् तर केही लक्षित बर्गको कार्यक्रम संचालन भएको छ । संचालन भएको सबै कार्यक्रम बारे कागज देखेर वताउन सकिन्छ । प्रमुख प्रशासकिय अधिकृतको फोनमा समेत सम्पर्क भइरहेको छैन्, वीरगंज मै बसेर चेक काट्नुकोसाथै सबै काम गर्दै हुनुहुन्छ ? प्रशनको जवाफमा उहांसंग मेरो पनि फोनमा सम्पर्क हुन नसकेको भन्दै सबै काम कार्यालय मै भइरहेको उनको भनाई छ ।

तर कार्यालय समय मै पकहा मैनपुर गाउँ कार्यपाललिकाको कार्यालय पकहा मैनपुरमा पुग्दा प्रमुख प्रशासकिय अधिकृत र लेखापालसंग भेट हुन नसकेको सेवाग्राहीको गुनासो छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

17 hours पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

17 hours पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

17 hours पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

17 hours पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

23 hours पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

17 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

17 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

17 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

17 hours पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

23 hours पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh