Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीकाे सरूवा बढुवामा नवनियुक्त प्रहरी माहानिरीक्षकको बेग्लै सोच 

  • काठमाडौं,असार ३० गते मंगलवार ।
  • जन प्रभाब

नेपाल प्रहरीको उच्च पद प्रहरी महानिरीक्षक (IGP) को नियुक्ति विगतमा निकै विवादित रहे । यसले संगठनको साखमाथि मात्रै धक्का पुगेन, प्रहरी फोर्सको तलदेखि माथिसम्मै मनोबल खस्कियो ।

तर यसपटक प्रहरी महानिरीक्षकको नियुक्ति निकै सन्तुलित ढंगले भयो । स्वच्छ र निष्कलंक छवि बनाउ“दै आएका शैलेश थापालाई नेपाल प्रहरीले महानिरीक्षक पायो । उनीस“गै प्रतिस्पर्धामा रहेका एआइजीपी हरिवहादुर पालले समेत यो नियुक्तिमा असन्तुष्टि जनाएनन्, बरु प्रशन्नता व्यक्त गरिरहेका छन् ।

यसले प्रहरी संगठनमा आशाको सञ्चार गराएको बुझ्न सकिन्छ । आशालाग्दा व्यक्ति प्रहरी संगठनले पाएपछि उनका अबका कदम कसरी अघि बढ्लान् ? प्रहरीभित्र र बाहिर दुवैतर्फ चासोपूर्वक प्रतीक्षा गर्न थालिएको छ ।

सामूहिक निर्णयमा चल्ने भनिए पनि यसअघि प्रहरीमा यस्तो अभ्यास बिरलै मात्रै भए । पोलिस कोअर्डिनेसन कमिटी (पीसीसी) गठन गरिए पनि यो देखाउने दा“तमात्रै बनाइएको छर्लंगै छ । तर, नवनियुक्त प्रहरी महानिरीक्षक थापाले विगतका प्रहरी महानिरीक्षकको कमजोरी करेक्सन गरेर सामूहिकताका आधारमा अघि बढ्ने संकेत गरेका छन् ।

स्रोतका अनुसार, पीसीसीबाट निर्णय गरेर सामूहिक निर्णयको आधारमा काम गर्ने मनस्थिति आईजीपी थापाले बनाएको स्रोत बताउछ । कार्यभार सम्हालेलगत्तैदेखि उनी यो सोचबाट अघि बढिरहेको बताइन्छ ।

प्रहरी संगठनमा तलदेखि माथिसम्मै जिम्मेवार बनाउने विषय पनि बेला–बेला उठ्छ । प्रहरीहरू जब चुक्छन्, यो विषय अझै प्रबल भएर आउ“छ । अनि उसैगरी सेलाउ“छ । आईजीपी थापा भने यसमा अलि गम्भीर बनेको चर्चा प्रहरी हेडक्वार्टरतिर चलेको छ ।

स्रोतका अनुसार, प्रहरीको टप टू बटन जिम्मवार भए मात्रै प्रहरी संगठनको साख उचो हुनेमा आईजीपी थापा प्रष्ट छन् । सबैलाई जिम्मेवार बनाउने आईजीपी थापाको सोच रहेकाले त्यहीअनुरूप पोलिसी बनाउने काम यतिबेला भइरहेको बताइन्छ ।

‘सत्य सेवा सुरक्षा’को भावना आम जनतामा सा“च्चिकै जगाउन आईजी सा’प प्रहरीलाई तलैसम्म जिम्मेवार बनाएर अघि बढ्नु पर्ने मनस्थितिमा हुनुहुन्छ,’ आईजीपी थापानिकट स्रोत भन्छ, ‘त्यसैले प्रहरी नेतृत्वलाई कसरी माथिदेखि तलैसम्म जिम्मेवार बनाउन सकिन्छ भनेर अहिले पोलिसी निर्माणको काम सुरु भइरहेको छ ।’

प्रहरीमा बढ्दो अनुशाहीनता, खराब आचरण जस्ता तमाम विकृति छन् । यो कसैबाट चुकेको छैन । घुमुवा प्रहरी पनि विकृतिको एउटा अंश मानिन्छ ।

स्रोतका अनुसार, संगठनमा थुप्रिएका यी तमाम विकृतिप्रति नव नियुक्त आइजीपी थापा गम्भीर छन् । त्यसैले उनी प्रहरीभित्रका विकृतिमाथि अबका दिनमा निर्मम ढंगले प्रस्तुत हुने अपेक्षा गरिएको हो ।

नया“ आईजीपीले कार्यभार सम्हालेलगत्तै सचिवालय हेरफेर गर्ने गरिन्छ । तर संगठन शुद्धीकरणलाई बटमलाइन बनाएका आईजीपी थापा आफ्नो सचिवालय तत्कालै परिवर्तन गर्ने मनस्थितिमा छैनन् ।

सचिवालयमा कतिपय अनुभवी र योग्य मानिस रहेकाले तिनलाई निरन्तरता दिने र विस्तारै गेयर बदलेर अघि बढ्ने उनको सोच रहेको उनी निकट वरिष्ठ प्रहरी उपरीक्षकले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh