Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सईसहित २७ जना प्रहरी कार्वाहीमा, प्रहरी निरीक्षकसहित ४४ जना प्रहरी पुरस्कृत

  • राजविराज,असार २९ गते सोमबार ।
  • जन प्रभाब

प्रहरी सङ्गठनलाई थप जिम्मेवार एवम् कर्तव्यनिष्ठ बनाउन दण्ड एवम् पुरस्कृत गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीले २७ जना प्रहरीलाई कार्वाही तथा ४४ जनालाई पुरस्कृत गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक कृष्ण प्रसाइँका अनुसार प्रहरी नायव निरीक्षक १, प्रहरी सहायक निरीक्षक ५, प्रहरी हवल्दार ९, प्रहरी जवान १२ जना समेत गरी २७ जना कार्वाहीमा परेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा उनीहरुले प्रहरी सङ्गठनभित्र पालना गर्नुपर्ने आचरण विपरित कार्य गरेकोमा कसुर अनुसार कार्वाही गरिएको छ ।

यसैगरी प्रहरी नायव उपरीक्षक १, प्रहरी निरीक्षक ४, प्रहरी नायव निरीक्षक ५, प्रहरी सहायक निरीक्षक ८, प्रहरी हवल्दार ११, प्रहरी जवान १५ जना समेत गरी ४४ जनालाई कार्वाही गरिएको प्रहरी उपरीक्षक प्रसाइँले जानकारी दिएका छन् । उनका अनुसार आर्थिक २०७४÷०७५ मा ६ सय ४६ ओटा मुद्दा दर्ता भएकोमा ५ सय ४७ ओटा मुद्दा फर्छ्यौट भएको तथा ५ सय ४६ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा ७ सय ६६ ओटा मुद्दा दर्ता भएकोमा ५ सय ६१ ओटा मुद्दा फर्छ्यौट गरिएको छ भने यस क्रममा ६ सय ३८ जना पक्राउ परेका छन् । यस्तै आर्थिक वर्ष २०७६÷०७७ असार २७ गतेसम्मको तथ्यांक अनुसार ७ सय ५ ओटा मुद्दा दर्ता भएकोमा ४ सय ४५ ओटा मुद्दा पर्छ्यौट भएको छ भने पक्राउ संख्या ६ सय १० रहेको छ ।

खुला सीमाको कारण सीमा क्षेत्रमा अपराधिक गतिविधि हिंसा, चोरी, तस्करी, लागु औषध आदि समस्या चुनौतीको रुपमा रहेको तथा हाल त्यस्ता गतिविधीहरुमा कमी आएको प्रहरी उपरीक्षक प्रसाइँले जानकारी दिए । पीडकहरु आफै पीडित बनी झुठ्ठा जाहेरी दिने प्रवृति, आर्थिक प्रलोभन, रिसईवि तथा मतभेदका कारण कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र अपहरण जस्ता गम्भीर प्रकृतिका अपराधमा बृद्धि हुन सक्ने, युवाहरुमा बेरोजगारीको कारण अश्लीलता, लागु औषध जस्ता कुलतमा बढ्दो रुपमा फस्ने गरेको जनाईएको छ ।
उनका अनुसार स्थानीय समस्याहरुको पहिचानको आधारमा कार्य योजना तयार गरी कार्यान्वयन गर्ने गराउने व्यवस्था मिलाइएको, समुदाय प्रहरी साझेदारी अवधारणा २०७५ लाई प्राथमिकतामा राखि कार्यक्रमको तय गरिएको, अपराध नियन्त्रणमा नागरिक–प्रहरी सहकार्यमा जोड दिईएको छ ।

महिला तथा बालबालिकाहरुको सम्बन्धमा घटित अपराध विरुद्द शुन्य सहनशिलताको नीति अपनाईएको, जनतासंगको सम्बन्ध सुमधुर बनाउन सामुदायिक प्रहरी परिचालन गरिएको, लागू औषध अपराध र अवैध मदिरा नियन्त्रण एंव नियमन गर्न विशेष कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याईएको, सुचनामा आधारित प्रहरी परिचालन र कारवाही प्रहरी उपरीक्षक प्रसाइँले बताएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh