Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वीरगंजमा ४२ हजारलाई लाइसेन्स बाँडिदै

  • वीरगंज,असार २८ गते आइतबार ।
  • जन प्रभाब-सम्बादाता

वीरगंजमा लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेकाहरुको समस्या समाधान हुने भएको छ।

प्रदेश २ सरकार मातहत भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखाले अबको एक महिना भित्र ४२ हजार चालक अनुमति पत्र बाँड्ने जानकारी दिएको छ।

पछिल्लो तीन महिनाको लकडाउनको कारण लाइसेन्सको छपाइमा तीव्रता तथा नयाँ सेवाग्राही नथपिएपछि लाइसेन्स वितरणको समस्या समाधान हुन लागेको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगंज प्रमुख सुशील साह बताउँछन् ।

‘१७ हजार लाइसेन्स छापिएर आइसकेको छ, विस्तारै वितरण पनि शुरु भएको छ। अन्य २५ हजार जनाको स्मार्ट कार्ड लाइसेन्स एक साताभित्र यातायात व्यवस्था विभागबाट वीरगंज आइसक्ने छ,’ उनले भने।

लकडाउन खुकुलो भएसँगै असार १ गतेदेखि लाइसेन्स वितरण भइरहेको र लाइसेन्सको नवीकरणको काम बाहेक अन्य सेवा शुरु नभएको उनको भनाइ छ ।

विसं २०७४ असार १८ गतेदेखि २०७७ असार २५ गतेसम्म १ लाख २३ हजार ९ सय ४० जनाले परीक्षा पास गरी लाइसेन्सका लागि विभागमा अनुरोध गरिएकोमा गत बिहीबारसम्ममा १ लाख १० हजार १ सय २९ जनाको लाइसेन्स छाप्ने काम पूरा भइसकेको कार्यालय प्रमुख साहले जानकारी दिए ।

उनका अनुसार अब वीरगंज कार्यालयबाट जम्मा ११ हजार २ सय ३२ जनाको लाइसेन्स छपाइको काम मात्र बाँकी छ ।

लकडाउन अघि लाइसेन्सको सबै परीक्षा पास गरेको १५ महिनापछि मात्र लाइसेन्स छापेर वीरगंज आइपुग्थ्यो ।

लकडाउनले विभागमा लाइसेन्स छपाइको काम नरोकिएको र तीव्रता दिएपछि यस भेगका मानिसहरुको महिनौंसम्मको पखाई अन्त्य हुने देखिएको छ ।

कार्यालयका प्रमुख साहले ७ लाख १० हजारको लटसम्म लाइसेन्स छपाइ भएर आइसकेको हुनाले सेवाग्राहीले आफनो रसिद अनुसार कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh