Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निरोगी बनाउन निशुल्क गुर्जोको बेर्ना बाँड्दै-कमल बहादुर राजलवत

  • सिरहा,असार २८ गते आइतबार ।
  • जन प्रभाब-सम्बादाता

कमल बहादुर राजलवत पेशाले सरकारी कर्मचारी हुन् । आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख अधिकृत उनी अहिले विशेष अभियानमा छन् । उनले थालेको त्यो अभियान हो , सम्पूूर्ण नेपालीलाई निशुल्क गुर्जो वितरण । नेपालमा कोरोना भाइरस संक्रमण देखिनु अघिसम्म उनी गुर्जो प्रयोगकर्ता मात्रै थिए । सरकारले कोरोना भाइरस फैलन नदिन गरेको लकडाउनपछि उनी गुर्जो बेर्ना वितरक भएका छन् ।

गुर्जोको बेर्ना निशुल्क वितरण गर्न उनी कहिले काठमाडौं महानगर पुग्छन् त कहिले पुल्चोकस्थित ललितपुर महानगर । काठमाडौं उपत्यकाका अधिकाशं सरकारी कार्यालय पुगिसके गुर्जोका बेर्ना दिनका लागि । प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग कमल बहादुर पुगेको महत्व कार्यालय हुन् ।कमलबहादुर लाहानस्थित आन्तरिक राजश्व कार्यालयको क्वाटरमा बस्छन् । बिहान बेलुकाको फुर्सद सदुपयोग गर्दै गर्जोको कलमी काट्छन् । ती कलमी क्वाटर वरपरको खाली जमिनमा रोप्छन् । यो कामका लागि उनले कार्यालयकै कर्मचारीको सहयोग लिने गरेका छन् । परिवारका सदस्यले पनि मन दिएर आफूलाई सहयोग गरेको बताउँछन् कमलबहादुर ।

हालसम्म तीस हजार बेर्ना उत्पादन गरिसकेका छन् उनले । सार्वजनिक बिदाको बेला पारेर उनी बेर्ना वितरणका लागि काठमाडौं आउँछन् । आखिर किन गरे त बेर्ना वितरणको काम ? छोटो उत्तर दिए ,‘ नेपाली निरोगी बनाउन मैले यो अभियान सुरु गरेको हुँ ।’ आयुर्वेदका ज्ञाता र आयुवर्देको अध्ययनबाट गुर्जोको प्रयोगले मान्छेमा रोगप्रतिरोधात्मक क्षमता बढाउने जानकारी पाएका छन् उनले ।
गुर्जो कमलबहादुरको कार्यालय वरपर मनेग्य पाइन्छ । सामान्य खर्चमा बेर्ना तयार पार्न सकिने भएकाले निशुल्क वितरण गरेको बताउँछन् । एक लाख बेर्ना निशुल्क वितरण गर्ने तयारी गरेका छन् उनले ।
आयुर्वेदिक चिकित्साका अनुसार गुर्जोमा रोगसँग लड्ने क्षमता हुन्छ । नेपालमा पाइने महत्वपूर्ण जडीबुटी मध्ये एक हो गुर्जो ।

औषधीय गुणले भरिपूर्ण यो लहरा नेपालको ग्रामीण भेगमा सर्वसुलभ रुपमा पाइन्छ । ज्वरो रुघाखोकी र बाथलाई गर्जो अचुक औषधिको रुपमा लिइन्छ । गर्जोले इन्सुलिन बढाउन सघाउने भएकाले मधुमेहका रोगीहरुलाई यो निकै उपयोगी मानिन्छ । यतिबेला गुुर्जोको चर्चा व्यापक छ, त्यसको कारण हो कोरोनासँग लड्न एन्टिबडी बलियो हुनुपर्छ । एन्टिबडी बलियो बनाउन गुर्जो उपयोग हुन्छ ।
आयुर्वेदका ज्ञाता बालकृष्ण आचार्य गर्जोले रोग प्रतिरोधात्मक क्षमता बढाउने बताउँछन् । कमलपित्त तथा कलेजोसम्बन्धी समस्यामा समेत गुर्जो औषधि बन्ने उनी बताउँछन् ।

गुर्जो हुर्काउने तरीकाबारे कमलबहादुर भन्छन् ,‘यहाँहरुले गुर्जोलाई गमलामा पनि रोप्न सक्नुहुन्छ । ’गुर्जो जस्तोसुकै वातावरणमा हुर्कन सक्ने उनले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh