Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

श्रीमती र सासुले बनाए हत्या योजना, छिमेकीलाई २५ सयको सुपारी

  • विराटनगर,असार २७ गते सनिवार ।
  • जन प्रभाब-सम्बादाता

सुनसरी देवानगञ्ज गाउँपालिका– ७ का २५ वर्षका मिथुन उराँवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको हो ।

गत असार ६ गते हत्या गरी शव खोला किनारमा गाडेको अवस्थामा फेला पारेको प्रहरीले दुई महिलासहित पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गढी गाउँपालिका – ६ का रामदेव उराँव, छवनीदेवी उराँव, अजय कुमार उराँव, अरविन कुमार उराँव, प्रमिला उराँव छन् ।

प्रहरीका अनुसार प्रमिला मिथुनकी श्रीमती हुन । रामदेव र छवनी सासुसुरा हुन । अजय र अरविन मिथुनको हत्याका लागि बोलाइएका छिमेकी हुन ।

सासु र श्रीमती मिलेर हत्या योजना

असार ६ गते प्रहरीले गढी गाउँपालिका– ६ सत्तेरझोडास्थित बुढी खोला पुल छेउको नदी किनारमा आधा पुरेको अवस्थामा मिथुनको शव फेला पारेको थियो ।

शव भेटिएपछि उत्खनन गरी प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठायो । त्यसपछि शव पहिचानको प्रयास गर्‍यो ।

असार १० गते देवानगन्ज गाउँपालिका – ७ का जगदिश उराँव छोरा हराएको भन्दै प्रहरी कार्यालय पुगे । ससुराली गएको छोरा नफर्किएपछि खोजी गर्न प्रहरी कार्यालय पुगेका जगदिशले छोराको शव पहिचान गरे ।

जिल्ला प्रहरी कार्यालय सुुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार ३ असारमा श्रीमती प्रमिलासहित मिथुन ससुराली गएका थिए । सात महिनाअघि विहे गरेका उनीहरुबीच पछिल्लो सम्बन्ध राम्रो थिएन । मिथुन र उसको परिवारले हेला गरिरहन्थे ।

छोरीसँगको सम्बन्ध राम्रो नभएको प्रमिलाकी आमालाई पनि थाहा थियो । ससुराली पुगेपछि आमा–छोरीले मिथुनको हत्या गर्ने योजना बनाए । योजना अनुसार श्रीमानलाई माइतमै छाडेर प्रमिला एक्लै घर फर्किइन् ।

सासु छवनीदेवीले दिउँसो ४ बजेतिर मेरो ज्वाईले छोरीलाई धेरै दुःख दिएको भन्दै छिमेकी ३५ वर्षका अरबिनकुमार उरावसँग मार्ने सल्लाह गरेको प्रहरी बताउँछ ।

प्रमिला घर फर्किएपछि ससुरालीमा रहेका मिथुनलाई सासु ससुराले राम्रै मेजमान गरे । राति मदिरा सेवन गराए । राति करिब ९ बजे योजना अनुसार अजयकुमार र अरविन पनि पुगे । दुई जना थपिएपछि सँगै लोकल मदिरा सेवन गरे ।

रातको करिब १२ बजे अजयकुमार र अरविनकुमारलाई लगेर हत्या गर्न अह्राए । मदिराले मातेका दुई जनालाई जनही दुई हजार पाँचय दिने आश्वासन दिए । योजना अनुसार अजयकुमार उराँव र अरविन कुमार उराँवले डोरी बोकेर बुढीखोला पुल तर्फ आए । खोला छेउको डिलमा उनीहरुले घाटी थिचेर हत्या गरेका र हत्यापछि पुनः घरबाट कोदालो लगी खाल्डो खनेर पुरेको प्रहरीको भनाइ छ ।

शवको पहिचान खुलेपछि प्रहरीले २४ असारमा श्रीमती प्रमिलालाई नियन्त्रणमा लिएको थियो । श्रीमती पक्राउ परेको एक दिनपछि मिथुनका सासु ससुरा र अरविन र अजय पक्राउ परेका हुन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh