Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एआईजी बढुवाको तयारी,के विवादरहित निर्णय होला ?

  • काठमाडौं,असार २७ गते सनिवार ।
  • जन प्रभाब-सम्बादाता

सरकारले प्रहरी महानिरीक्षक नियुक्ती गरेलगत्तै एआईजी बढुवाको तयारी समेत गरेको हो । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई एआईजी बढुवाको तयारी गर्न सरकाले निर्देशन दिइसकेको छ । हाल नेपाल प्रहरीमा एआईजीका दुई पद रिक्त छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र एआईजी ताराणी लम्शालले अवकास पाएसंगै प्रहरीमा दुई एआईजी पद रिक्त भएको छ ।

प्रहरीमा दुई एआईजी पदमा तीन डिआईजीबीच चर्काे प्रतिस्पर्धा छ । बरियता, कार्यक्षमता र योग्यताका आधारमा डिआईजीहरु निरजबहादुर शाही र प्रद्युम्न कार्की स्वभाविक उम्मेदवार हुन् । उनिहरु हालका आईजीपी थापाका ब्याची समेत हुन् । डिआईजी शाही र कार्की ०७५ असोजमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा भएका हुन्। तर, एआईजी बढुवाका लागी हाल महानगरीय प्रहरी प्रमुख रहेका डिआईजी विश्वराज पोखरेल पनि प्रतिस्पर्धामा छन् ।

पोखरेल उनिहरुभन्दा एक वर्षपछि मात्र डिआईजीमा बढुवा भएका थिए । उनी डिआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि उनको रिक्त स्थानमा ०७६ वैशाखमा डिआईजीमा एकल बढुवा भएका थिए ।

अहिले रिक्त दुई एआईजीमध्ये एकमा बढुवा नभए पोखरेल डिआईजीबाटै अवकासमा जानेछन् । त्यसैले उनि अहिले जसरी पनि एआईजी बन्ने दौडमा छन् । आफ्नो ब्याचबाट एकल डिआईजी भएका पोखरेल प्रहरी महानिरीक्षकका दाबेदार हुन् । कार्की र शाही एआईजीमा बढुवा भए पनि उनिहरु उक्त पदबाटै अवकासमा जानेछन् ।

तर, पोखरेल अहिले एआईजीमा बढुवा भएको अवस्थामा हालका प्रहरी महानिरीक्षक थापा ०७९ वैशाखमा अवकासमा गएसंगै प्रहरी महानिरीक्षकको एक्लो हकदार हुनेछन् । सरकारले नियुक्तीमा बरियता र कार्यक्षमतालाई आधार बनाएर निर्विवाद रुपमा थापालाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । त्यही मापदण्ड एआईजी नियुक्तीमा हुने अपेक्षा गरिएपनि पोखरेलको व्यवस्थापन सरकारलाई चुनौती भएको छ ।

असारभित्रै एआईजी बढुवा गर्ने तयारीमा गृहमन्त्रालय रहेको स्रोतको दावी छ । पोखरेलको हकमा एआईजीको दरबन्दी थप गर्नुपर्ने विकल्पमा समेत छलफल भएको छ । तर, एक जना व्यक्तिलाई बढुवा दिन एआईजीको दरबन्दी थप गर्ने कुरा पनि सरकारलाई त्यति सजिलो छैन् ।

यता, एआईजी बढुवामा संगठनको चेन अफ कमाण्ड बिग्रने गरी निर्णय गर्न नैतिक रुपमा सरकार र आईजीपी थापालाई समेत गाह्रो छ । यता डिआईजीमा एकल बढुवा गरिएका पोखरेल एआईजीमा बढुवा नभएको अवस्थामा अवकासमा जाने भएकाले उनको व्यवस्थापन गर्नुपर्ने बाध्यता सरकारलाई छ ।

वर्तमान सरकारले उनलाई प्रहरी महानिरीक्षक बनाउन एकल डिआईजीमा बढुवा गरेको थियो । तर, वरियतामा अघि रहेका र व्यवसायीक प्रहरी अधिकृतको छवी बनाएका शाही र कार्कीलाई पछि पारेर पोखरेललाई बढुवा गर्न पनि सरकारलाई सजिलो छैन् । यदि पोखरेल एआईजीमा बढुवा नभएको अवस्थामा उनि पछि डिआईजी भएका उनकै ब्याचका शहकुल थापा र वसन्त लामा र अरुण विसीमध्येबाट एक जना प्रहरी महानिरीक्षक बन्नेछन् ।

एआईजी बढुवालाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको पहिलो परीक्षा ठानिएको छ । स्रोतका अनुसार गृहले एआईजी र डिआईजी पदमा बढुवाबारे तयारी गर्न उनलाई भनिसकेको छ ।

पोखरेललाई एआईजी बढुवा गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल सकरात्मक छन् । त्यतिमात्र होईन उनको पक्षमा खुलेरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे र सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लागेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh