Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न मेयर रेनु दाहाल फिल्डमा

  • भरतपुर,असार २७ गते सनिवार ।
  • जन प्रभाब-सम्बादाता

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणलाई तीव्र पारेकी छन् ।

नारायणी नदीको बाढीले पश्चिम चितवनको महानगरको वडा नम्बर २७ र २८ मा निर्माण गरिएको तटबन्धको एक स्पर बगाएपछि स्थलगत निरीक्षणलाई तीव्र पारेकी हुन् ।

यो विपद्को समय हो मेयर रेनुले भनिन् हामी अहिले विपद्को जोखिम कसरी न्यूनिकरण गर्ने, विपद् नै आउन नदिन के के गर्न सकिन्छ भनेर अगाडी बढेका छौँ । यहि अनुसार स्थलगत निरीक्षणमा हामी तप्पर छौँ । 
दाहालले महानगरले सक्दो चाँडो कसरी यस्तो विपद्लाई न्यूनिकरण गर्न सकिन्छ भनेर सुरक्षा निकाय, नगर प्रहरी र महानगरको विद्प युनिट लागिपरेको स्पष्ट पारिन् । मेयर रेनु आफै विपद् व्यवस्थापन टोलीसहित त्यहाँ पुगेर जनताको गुनासो समेत सुनेकी थिईन् ।

“निर्धक्क साथ बस्नुस्, महानगरले पहिला विपद् आएको ठाँउमा जोखिम हटाउने, अनि आवश्यक परेको खण्डमा राहत समेत उपलब्ध गराउँछ,” उनले भनिन्।  महानगरमा हालसम्म तटबन्धन बगाउने बाहेक अरु क्षति नभएको भन्दै देशका अन्य ठाँउमा बाढीबाट अत्यधिक धनजनको क्षति भएकामा मेयर रेनुले दुःख व्यक्त गरिन्।

उनले महानगरतत्काल क्षति अनुसारको सहयोग गर्न नसके पनि बाढी पीडितलाई औषधि उपचार, बिचल्लीमा परेकालाई लत्ताकपडा तथा खाद्यान्न उपलब्ध गराउन हाई अललटमा आफुहरु बसेको समेत स्पष्ट पारिन् । बाढीले महानगरपालिकाको वडा नम्बर २७ र २८ मेघौलीको सिमानामा पर्ने निउरेचोक नजिकैको स्पर बगाएको हो । नदीले करिब ४० मिटर जमिन कटान भएको भरतपुर महानगरपालिका­ २८ का वडाध्यक्ष आशबहादुर कुमालले जानकारी दिनु भयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

2 hours पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित
जनप्रभाबन्युज विशेष

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

16 hours पहिले

६ थान नक्कली नोटसहित एक जना पक्राउ
आर्थिक

६ थान नक्कली नोटसहित एक जना पक्राउ

16 hours पहिले
स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री
जनप्रभाबन्युज विशेष

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

16 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

2 hours पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

16 hours पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

16 hours पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

16 hours पहिले
६ थान नक्कली नोटसहित एक जना पक्राउ

६ थान नक्कली नोटसहित एक जना पक्राउ

16 hours पहिले
स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

16 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh