Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

साढे ५ करोड लागतमा बर्दिबासमा ५० बेड क्षमताको सरकारी अस्पताल सञ्चालन

  • महोत्तरी,असार २६ गते शुक्रबार ।
  • जन प्रभाब-सम्बादाता

महाेत्तरीकाे बर्दिबासमा ५० बेड क्षमताको सरकारी अस्पताल सञ्चालनमा आएको छ। सरकारको झण्डै साढे पाँच करोड रुपैयाँ लागतमा निर्मित भवनमा अस्पताल सञ्चालन गरिएको छ ।

शुक्रबार बिहान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले अस्पतालको उद्घाटन गरेका छन्। १० वर्ष अघि नै अस्पताल भवनको शिलान्यास भएपनि ढिलो गरी निर्माण पूरा भएको हो। निर्माण सकिएसँगै अस्पताल सञ्चालनमा आएको बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले जानकारी दिनु भयो ।

भवन निर्माणका लागि बर्दिबास नगरपालिका २ मा स्थानीयले १९ कठ्ठा जग्गा निःशुल्क उपलव्ध गराएका छन्। भवन निर्माणमा ५ करोड ३५ लाख रुपैयाँ भन्दा धेरै खर्च भएको हो ।

भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले बर्दिबासमा सुविधासम्पन्न अस्पताल सञ्चालनमा आउनु स्थानीयबासीका लागि सुखद भएको बताए।

हाललाई अस्पताल कोरोना संक्रमित बिरामीको उपचारमा मात्रै प्रयोग गरिने मेयर कार्कीले जानकारी दिए। ‘अहिलेलाई अस्पतालमा कोभिड १९ का बिरामी मात्र राख्ने सहमती भएको छ,’ मेयर कार्कीले नेपालखबरसँग भने, ‘त्यसका लागि पिसिआर मेसिनसहित उपकरणको व्यवस्थापन भइरहेको छ।’

उनले कोभिड संक्रमणको त्रास हटेपछि अस्पताबाट सबै खालका बिरामीले सेवा पाउने जानकारी दिए। तीनतले अस्पताल भवनमा ८६ वटा कोठा छन्। यसअघि बर्दिबास अस्पताल २० शय्या क्षमतामा सञ्चालन हुँदै आएको थियो।

यसैबीच बर्दिबासको गौरीडाँडामा शुक्रबारै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको पनि उद्घाटन गरिएको छ।

शिक्षामन्त्री पोखरेलले विधि विज्ञान प्रयोगशाला प्रदेश २ कार्यालयको उद्घाटन गरेका छन्। कार्यालयमा अब सबैखाले परीक्षण हुने बताइएको छ।

कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल, प्रदेश २ की सांसद शारदा थापा, नेकपाका केन्द्रीय सदस्य प्रकाश पोखरेललगायतको उपस्थिति थियो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh