Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए भारतसँगको सम्बन्ध अझ बलियो बनाउँछौं : उमेदवार जोइ बाइडेन

  • एजेन्सी ,असार २५ गते बिहीबार ।
  • जन प्रभाब-सम्बादाता

अमेरिकी राष्ट्रपतीका डेमोक्रेटिक उमेदवार जोइ बाइडेनले आफू राष्ट्रपतिमा निर्वाचित भएमा भारतसँगको सम्बन्ध बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्वउपराष्ट्रपतिसमेत रहेका जोइ बाइडेनले आफू राष्ट्रपतिमा निर्वाचित एच(१बी भिसा निलम्बनलाई फुकुवा गर्ने बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले एन १ बी भिसासहित विदेशीहरुलाई अमेरिकामा रोजगारीको लागि दिइने अन्य कैयौं प्रकारका भिसा निलम्बन गरेका थिए । ट्रम्पले एच १ बी भिाको दुरुपयोग रोक्न पनि निर्देशन दिएका छन् । यसअघि ट्रम्पले अप्रिलमा एच १ बी भिसा प्रक्रिया स्थगित गरेका थिए । सोही स्थगनको अवधि बढाएर यो वर्षको अन्त्यसम्म पुर्याइएको छ ।

भिसासम्बन्धी नयाँ प्रतिबन्धपछि यस वर्षको अन्त्यसम्म ५ लाख २५ हजार रोजगारीमा असर पर्ने बताइएको छ । अमेरिकाले एच१बी भिसा निलम्बन गर्दा यसको प्रत्यक्ष असर अमेरिकामा रहेका भारतीय प्राविधिकहरुलाई परेको छ । तर, जोइ बाइडेनले भने एच१बी भिसाधारीहरुले अमेरिकामा पुर्‍याएको योगदानको प्रशंसा गर्दा उनीहरुलाई समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले भने, ‘विभिन्‍न कम्पनीमा रहेका एच१बी भिसा धारीहरुले नै मुलुक बनाएका हुन् । मैले एकदिन एक करोड १० लाखभन्दा बढी नागरिकहरुलाई नागरिकता दिनुपर्ने कानुन पास गर्नेछु ।’ उनले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएकोसमेत बताएका छन् । उनले भने, ‘अमेरिका र भारत प्राकृतिक मित्र राष्ट्रहरु हुन् । भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका छौं ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

3 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh