- सुनसरी ,असार २४ गते बुधबार ।
- जन प्रभाब-सम्बादाता
सुनसरीको भोक्राहा नरसिंह–८ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्
प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय सुल्तसान अन्सारीलाई डाईलक्स डिसि १०० एमएलको १६ बोतल र नाईट्राभेट ३० ट्याबलेट सहित सोमवार राती पौने १० बजे पक्राउ गरेको हो ।
पक्राउ परेका अन्सारीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

















