Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जर्नेलहरुसंग कहाँबाट आयो सम्पतिको थुप्रो ?

  • काठमाडौं ,असार २४ गते बुधबार ।
  • जन प्रभाब-सम्बादाता

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र शुद्धीकरण अभियान चलाएका छन् । जसअनुसार उनले गत वर्ष सम्पत्ति समेत सार्वजनिक गरे । अरुलाई पनि सर्वाजनिक गर्न आग्रह गरे । तर, हालसम्म सात जनाले मात्र सम्पत्ति सार्वजनि गरेका छन् ।

धेरैले पैतृक सम्पत्ति बाहेक आफुसँग केही नरहेको देखाएका छन् । कतिपयले त ऋणमा रहेको देखाएका छन् । जर्नेलहरुको घरमा सुन भने प्रशस्न रहेको देखिन्छ । सार्वजनिक गरिएका सम्पत्ति विवरण अविश्वससनिय देखिन्छ ।

प्रधानसेनापति थापासँग ५५ तोला सुन, ५ सय ९० तोला चाँदी तथा हार रहेको उल्लेख छ । उनको नेपाल इन्भेष्टमेन्ट र ग्लोबल आईएमई बैंकमा खाता छ । डलरसहित रकम उनको बैंक खातामा २५ लाख रुपैयाँ छ । उनको श्रीमती दीपाले मेघा बैंकको प्रमोटर शेयर खरिद गरेकी छिन् । त्यस्तै शिव श्री हाइड्रोपावरमा समेत लगानी गरेका छन् । घर र गाडी किन्दा अझै ऋण रहेको उनले देखाएका छन् । उनको काठमाडौंको विभिन्न ठाउँमा आठ रोपनी तथा लमजुङमा १२ रोपनी जग्गा छ ।

त्यस्तै भावी सेनापति ठानिएका रथी प्रभुराम शर्मासँग काठमाडौं र ललितपुरमा १३ रोपनी जग्गा छ । त्यसमध्ये साढे १२ रोपनी पैतृक र ८ आना सैनिक सहचारी हुँदा कमाएको पैसाले खरिद गरेको उल्लेख गरेका छन् । उनको बैंक खातामा ४७ हजार अमेरिकी डलर र १९ लाख रुपैयाँ छ । उनीसँग सुनका गहना साढे १३ तोला रहेको उल्लेख गरेका छन् ।

उपरथी अनन्न कार्कीले २० तोला सुन देखाएका छन् । उनले दुई वटा बन्दुक समेत घरमा राखेको विवरणमा उल्लेख गरेका छन् । इराकमा शान्ति सेनामा जाँदा खटिएको पैसाले काठमाडौंमा घर बनाउने बाहेक अरु पैतृक सम्पत्ति मात्र भएको उनको दाबी छ ।

हालै प्रवक्ताबाट सुर्खेतस्थित बाहिनीमा सरुवा भएका सहायक रथी विज्ञानदेव पाण्डेसँग ४० तोला सुन छ । १२ वटा बैंकमा खाता भएपनि १० लाख रुपैयाँ मात्र बचत देखाएका छन् । आफु लाखौं ऋणमा रहेको उनको विवरणमा उल्लेख छ । उपरथी राजेन्द्र कार्कीसँग ललितपुरमा तीन वटा घर छन् । सुन उनी धनी देखिएका ७५ तोला सुन रहेको उल्लेख गरेका छन् । आफुसँग कुनै निजी गाडी नभएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

उपरथी रघु भण्डारीको काठमाडौंमा दुई वटा घर छन् । धादिङ र मकवानपुरमा पाँच ठाउँमा जग्गा रहेको देखाएका छन् । उनीसँग ५५ तोला सुन छ । उनको परिवारको बैंक खातामा ५७ लाख रुपैयाँ बचत छ ।

सहायक रथी प्रेम शाहीले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनको काठमाडौं, कञ्चनपुर र डोटीमा चार वटा घर छन् । ६ ठाउँमा उनको जग्गा छ । सुनमा उनी पनि धनी छन् । उनले सम्पत्ति विवरणमा ७० तोला सुन रहेको उल्लेख गरेका छन् । उनले तीन वटा बन्दुक लाइलेन्ससहित घरमा राखेका छन् ।

सेनाले सम्पत्ति सार्वजनिक गरेपनि सैनिक अधिकारीको सम्पत्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न पाउँदैन । सेनाले पछिल्लो समयमा भ्रष्टाचारमा संलग्न सैनिकविरुद्ध भने कारबाहीमा तिव्रता दिएको छ । दृष्टिन्युजमा समाचार छ !

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh