Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

थप २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या १६ हजार १ सय ६८ पुग्यो

  • काठमाडौं ,असार २३ गते मंगलवार ।
  • जन प्रभाब-सम्बादाता

मुलुकमा थप २ सय ४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ४ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार १ सय ६८ पुगेको छ ।मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका १ जना, सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६ जना संक्रमित थपिएका छन् । यस्तै, राजविराज प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

जनकपु्र प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका ८ र महोत्तरीका २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ११ जना, बैतडीका ११ जना, डोटी ७, गोरखाका १ जना, काठमाडौं १, सिन्धुलीका १ जना संक्रमित फेला परेका छन् । त्यस्तै किटजन्य प्रयोगशाला हेटौंडामा मकवानपुरका २ जना संक्रमित फेला परेका छन् । धुलिखेल अस्पतालमा भएको परीक्षणमा बाजुराका ५४ जना, सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टी भएको छ ।

पाटन अस्पतालमा धादिङका १ जना, भक्तपुरका ४ जना, कास्कीका १ जना, गोरखाका २ जना, काठमाडौंका १२ जना, ललितपुरका १० जना, लम्जुङका १ जना, नुवाकोटका १, सर्लाहीका ३ जना, पर्सा, रामेछाप, रुपन्देही, सतरीका १÷१ जना, सर्लाहीका ३ जना, सुनसरीका, रुकुमपश्चिम र मकवानपुरका १ जनामा संक्रमण पुष्टि भएको छ । शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण देखिएको छ ।

प्रादेशिक जनस्वपास्थ्य प्रयोगशाला पोखरामा तनहुँका २, बागलुङका १ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देही प्रयोगशालामा भएको परीक्षणमा अघार्खाँचीका ८ जना, कपिलवस्तुका १ जना, नवलपरासीका ५ जना, पाल्पाका २ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा दाङका २ जना, रुकुम पश्चिमका ४ जना, रुकुम पूर्वका १ जना, बर्दियाका २ जना, सल्यानका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा सुर्खेतका ३ जना संक्रमित थपिएका छन् । यता, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका ६ जनामा संक्रमण देखिएको छ । यस्तै, मन्त्रालयका अनुसार हालसम्म २५ हजार ७ सय २७ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ८ हजार ६ सय ३४जना छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh