Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ : सरकारले पीसीआरमा करोडौं खर्चे पनि नतिजा शुन्य

  • लहान,असार २३ गते मंगलवार ।
  • जन प्रभाब-सम्बादाता

पीसीआर परिक्षणका लागि प्रदेश २ सरकारले खर्चेको करोडौं रुपैयाँ अन्तत : खेर नै गएको देखिएको हो ।

सरकारले पीसीआर मेशिनका लागि मात्रै २ करोड ७० लाख रुपैयाँ खर्च गर्यो तर परिक्षण चाहीं नतिजामूखी नदेखिएपछि बन्द गरेको छ ।

पीसीआर परिक्षणमा प्रयोग हुने ‘कन्ज्युमेबल्स’ को कमीका कारण जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले आजदेखि पीसीआर रिपोर्ट आउन बन्द भएको जनाएको छ ।

लेखा शाखा र स्टोरका कर्मचारीले असहयोग गरेकाले आफूहरु सामग्री खरीद गर्न नसकेको प्रयोगशालाका प्रमुख रामविनय साहले जानकारी दिए । उनले भने,‘मैले पटक पटक मन्त्रालय र सचिवलाई लिखित पत्र नै पठाईसकेको छु तर कसैले कुनै चासो नलिएपछि यस्तो समस्या उत्पन्न भएको छ ।’ आफुलाई सामग्री खरीद गर्दा लेखा र स्टोरले समस्या खड़ा गरेको र यस विषयमा मैले सबैलाई लिखित जानकारी गराइसकेको साहको दावी छ ।

यसभन्दा पहिला पनि संघ सरकार मार्फत दुईपटक प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको पोर्टेबल पीसीआर मेशिनले गलत रिपोर्ट दिएपछि जाँच बन्द गरेर तेस्रो पटक प्रदेश २ सरकारले रियल टाइम (आरटी) पीसीआर मेशिन जडान गरेको छ ।

सप्तरीको राजविराज तथा जनकपुरमा कोरोना भाइरस परीक्षणका लागि रियल टाइम (आरटी) पीसीआर मशिनसहित त्यससँग सम्बन्धित बिभिन्न १४ थान उपकरणहरु सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँमा खरिद गरेको छ ।

उता रौतहटको गौर जिल्ला अस्पतालमा (कोभिड-१९) रियल टाईम प्रयोगशाला स्थापना एवं सञ्चालनका लागि मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ निकासा गरेपनि अस्पतालमा अहिलेसम्म रियल टाईम पीसीआर मेशिन जडान हुन सकेको छैन् ।

गत जेठ १९ गतेदेखि विधिवत रुपमा सञ्चालनमा आई पीसीआर परिक्षण सुरु गरेको जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले अहिलेसम्म ४ हजार ५ सय भन्दा बढि परिक्षण गरिसकेको छ ।- द नेपालटप

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh