Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीले मात्रै समाजमा शान्ती सुरक्षा दिन नसक्ने भन्दै बर्दि बिनाका नागरिक पनि प्रहरी – डिएसपी सिंह

  • तुलसीपुर,असार २३ गते मंगलवार ।
  • जन प्रभाब-सम्बादाता

तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी ) शिव बहादुर सिंहले तुलसीपुरका सवै नागरिकलाई बर्दि बिनाको प्रहरी बनाउने योजनालाई अघि सारेका छन् । सोहि अनुरुप अहिले अभियान चलाईरहेको डिएसपी सिंहले बताएका छन् ।तुलसीपुर क्षेत्रका प्रत्येक नागरिक बर्दि बिनाको प्रहरी भएपछि मात्रै आफनो सुरक्षा आफै गर्न सक्ने र समाजमा शान्ती कायम हुने उनको भनाई छ ।

बर्दि लगाएको प्रहरीले मात्रै समाजमा शान्ती सुरक्षा दिन नसक्ने भन्दै बर्दि बिनाका नागरिक पनि प्रहरी बन्न सकेमा मात्रै शान्ती सुरक्षा कायम हुने उनको विश्वास रहेको हो । बाँकेबाट केहि महिना अघि सरुवा भई तुलसीपुर आएका डिएसपी सिंहले प्रत्येक गाउँ बस्तीमा पुगेर नागरिकलाई प्रहरी बनाउने बताएका छन् ।समाजमा हुने विभिन्न खाले अपराधीक क्रियाकलाप र लागु औषध दुव्र्यसनी जस्ता गतिविधिलाई रोक्न नागरिकले प्रहरीलाई पुर्ण रुपमा सहयोग गर्नुपर्ने उनको भनाई छ । प्रहरीलाई भन्दा छिटो स्थानिय नागरिकलाई नै घटनाको विषयमा थाहा हुने भन्दै हरेक नागरिक सचेत र जिम्मेवार भई प्रहरीलाई सहि सुचना दिनुपर्ने डिएसपी सिंहले बताएका छन् ।

नागरिकको सहयोग पाएमा आफुले तुलसीपुर क्षेत्रमा लागु औषध दुव्र्यसनी र गुन्डागर्दी गर्ने समुहलाई निस्तेज पार्ने उनको दावी छ । लागु औषध दुव्र्यसनी र गुन्डागर्दी गर्दै हिड्ने अधिकांस चुल्ठे, मुन्द्रे भएको भन्दै अहिले उनीहरुको लामो कपाल काट्ने र कानका लगाएका मुन्द्रा फाल्न लगाउने अभियानलाई तिव्र पारेको प्रहरी नायव उपरिक्षक सिंहले बताएका छन् । आफु तुलसीपुर आएदेखी नै अपराधिक गतिविधि रोक्ने विषयमा विशेष अप्रेशन चलाएको बताउदै उनले नागरिकको साथ पाएमा हरेक गाउँबस्तीमा शान्ती सुरक्षा कायम गर्ने उनको दावी छ ।

अभिभावक र शिक्षकलाई थुन्ने अभियान

पछिल्नो समयमा धेरैजसो बालबालिकाहरु लागु औषध दुव्र्यसनीमा लागेको प्रहरीको निष्कर्ष रहेको छ । जसले गर्दा अपराधिक घटना हुनुको कारण मध्ये कुलत पनि एक भएको प्रहरीको दावी छ । प्रहरीले अहिले लागु औषध दुव्र्यसनीको अड्डा र गुन्डागर्दी गर्ने स्थानको पहिचानमा लागेर त्यस्ता व्यक्ति र बालबालिकाको विवरण संकलन कार्य सुरु गरेको छ ।

जसले गर्दा ती कुलतमा फसेका बालबालिका र उनका अभिभावकलाई सम्पर्कमा ल्याएर एक पटकलाई सम्झाई बुझाई गर्ने, दोस्रो पटक उनका अभिभावकलाई नियन्त्रणमा लिने र कुलतमा फसेका बालबालिकालाई सम्वन्धित अभिभावकले लागत खर्च व्यहोर्ने गरी सुधार केन्द्रमा राख्न लगाउने अभियान चलाउने ईलाका प्रहरी कार्यालय तुलसीपुरको तयारी छ ।

अभिभावकले छोराछोरी जन्माएर,पालनपोषण गरेर मात्रै नहुने भन्दै ती छोराछोरीको हरेक गतिविधि र आनीबानीको रेखदेख गर्नु दायीत्व भएकाले जसले आफना छोराछोरीको जिम्मा लिदैन त्यस्ता अभिभावकलाई कारवाही गर्ने योजना प्रहरीले बनाएको छ । छोराछोरीले लागु औषध सेवन गर्ने ,त्यसको जिम्मा अभिभावकले नलिएर प्रहरीले जिम्मा लिन नसक्ने प्रहरीको भनाई छ । यसका लागी स्वंयम अभिभावक जिम्मेवार र चनाखो बन्न जरुरी छ ।

यस्तैगरी बालबालिकाको भविस्य बनाउने शिक्षकले दिनभरी कक्षाकोठा भित्र विद्यार्थीहरुलाई शिक्षा दिएपनि कक्षाकोठाको गेट बाहिर आएर धम्रपान र मद्यपान सेवन गरेको पाईएको बताउदै प्रहरीले अव त्यस्ता शिक्षकहरु माथी अप्रेशन सुरु गरी उनीहरुलाई पनि कारवाही गर्ने चेतावनी दिएको छ । विद्यार्थीहरु विद्यालय समय र विद्यालय वरपर लागु औषध दुव्र्यसनीमा फसेको थाहा पाएमा शिक्षकलाई नै कारवाही गरिने प्रहरीको योजना छ । बालबालिकाहरु घरमा विग्रिए अभिभावक र विद्यालयमा गएको समयमा बिग्रिएमा त्यसको जिम्मा शिक्षकले लिनुपर्ने प्रहरीको निष्कर्ष रहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh